सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४१६ / ४४०

नि.नं. 584वि.सं. २०२८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भूमिसम्बन्धी (संशोधन) नियमहरू, २०२१ को दफा २ ले संशोधित मूल नियमहरूको नियम १८ को उपनियम (३) भू.स.(प्रथम संशोधन) अध्यादेश, २०२२ को दफा २ ले संशोधित भू.सं.ऐन, २०२१ को दफा १३(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख)–जग्गा रहेको स्थानमा भूमिसुधार टोली पुगेको म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 583वि.सं. २०२८पूर्ण इजलास

जग्गा

(१) कस्तो देखिएमा कुनै जग्गा कसैको (वादीको) हकको भन्ने प्रमाणित नहुने । प्रतिवादीहरूले आफ्नो नाममा दर्ता गराए पनि जग्गा हामीहरूले तिरो–भरो गरिआएको हाम्रो हकको भन्ने वादी पक्षको मुख्य जिकिर भएको हकमा तिरो–भरोतर्फ आफूहरूले तिरो–भरो गरेको झगडा पर्नुभन्दा अगाडी कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 582वि.सं. २०२८पूर्ण इजलास

मोहियानी हक कायम गरिपाउँ

(१) कसैको हक अधिकार प्रचलन गराउने कार्यविधि वा तरिकाको व्यवस्था गर्न बनेको ऐनलाई कार्यविधि सम्बन्धी ऐन भनिने–उक्त ऐनले कसैको हक अधिकारमा आघात नपुर्‍याउने र हक अधिकार हनन् नगर्ने कारण ऐनमा पश्चातदर्शी असर हुने किटान भए पनि उक्त ऐनको पश्चातदर्शी गरी प्रयोग गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 581वि.सं. २०२७विशेष इजलास

डाँका

(१) सरकारी मुद्दा सम्बन्धी नियमावलीको नियम ५ को उपनियम (१),(२),(४) र (५)–पुलिस कर्मचारीले आफ्नो उपस्थितिमा अपराध भएको देखि अभियुक्तलाई पक्री घटना स्थलमा अपराध भएको देख्ने व्यक्तिहरुको रोहवरमा मात्र ठाडो कागज गराउन सक्ने । पुलिस कर्मचारीले कुनै फौज्दारी मुद्दा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 580वि.सं. २०२७पूर्ण इजलास

पास गरिपाउँ भन्ने

(१) सबूदको अभावमा झुक्याई कागज गराएको भन्ने भनाई साँचो भन्न नमिल्ने । रु.१५० को कपाली तमसुक भई झुक्याई रु.४६०१ को राजीनामा गराएको हो भन्ने मिल्ने सबूद प्रतिवादीले गुर्जान नसकेकोले सबुदको अभावमा प्रतिवादीको उक्त भनाई साँचो मान्न मिल्दैन । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 579वि.सं. २०२७पूर्ण इजलास

चलन चलाई लिखत बदर गरिपाउँ

(१) बण्डापत्रमा सबै अंशियारको भाग किटानी उल्लेख नगरी समुच्चै उल्लेख भएमा–अंशीयाहरुले अंश छुट्याएको भन्न नमिल्ने । झगडा परेको पिथ्या रोपनी ८।। समेत जग्गाको हकमा उक्त बण्डापत्रमा दर्ता नम्बर र पोता रोपनी अंकसम्म खुलाई समुचा लेखेको पाइन्छ । यो यो ४ किल्ला भित्रको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 578वि.सं. २०२७पूर्ण इजलास

जग्गा खिचोला

(१) रसिद गरी दिनेलाई उक्त रसिद देखाई बयान गराउन झिकाउँदा हाजिर हुन नआई गुजारी बसेमा–उक्त रसिद गरी दिएको भनी स्वीकार गरेको देखिने । निज अब्दुल रहिमानलाई उक्त रसिद देखाई बयान गराउन झिकाएकोमा हाजिर हुन नआई गुजारी बसेको देखिएबाट उक्त रसिदहरु गरी दिएमा निज अब्दुल र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 577वि.सं. २०२७पूर्ण इजलास

ज्यान

(१) जाहेरी फैसलामा–साधक तहबाट उचित निकास दिनपर्ने बेञ्च (डि.वे.) ले उक्त मुद्दाको निर्णय दिनुपर्ने । तत्कालिन जिल्ला अदालत वर्तमान नारायणी अञ्चल अदालतले जाहेरी फैसला गरेकोमा साधक तहबाट सो सजायको उचित निकासा जो दिनुपर्दथ्यो सो मुद्दाको निर्णय दिने डिभिजन बेञ्चल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 576वि.सं. २०२७पूर्ण इजलास

जग्गाबाट मोही निष्कासन गराई पाउँ

(१) तत्काल प्रचलित भू.सं.ऐनको दफा २९–बढी बाली दावी गरेको कारण बाली बाँकी रहेको देखिएमा–बाली नबुझाएकोले मोहिबाट निष्कासन गर्न मुद्दा चलाइसकेपछि कुत बाली बुझी मोही कायम गरेको देखिएमा–जग्गाबाट मोही निष्कासन गर्ने वा नगर्ने आदेश जारी गर्न अदालतको तजविज हो भन्ने तत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 575वि.सं. २०२७पूर्ण इजलास

ज्यान

(१) तत्काल प्रचलित साहू आसामीको ८ नं.–उजुर गर्दा नाघेको म्याद थाम्ने माग नगरेमा–बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म उल्लेख भएमा–म्याद नाघी सकेको उक्त उजूरीबाट इन्साफमा तहकिकात गर्न नमिल्ने । तत्काल प्रचलित साहू आसामीको ८ नं. ऐनको हदम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 574वि.सं. २०२७पूर्ण इजलास

बकसपत्र पारित जालसाजी

(१) तथ्य बारेमा दुई बेन्चको दुई मत भए पनि रुलिङ्ग बाझिएको नदेखिने । प्रस्तुत मुद्दामा इन्साफ हुने भन्ने ०२२।१०।३।१ मा डिभिजन बेञ्चले फैसला गरेकोमा यो मुद्दा आफ्ना इजलास समक्ष पेश हुन आएपछि न्यायिक दृष्टिले हेर्नै पर्ने हुनाले फैसला गर्दा उक्त मुद्दा खारेज गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 573वि.सं. २०२७पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी पाउँ भन्ने

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१–सम्बन्धीत व्यक्तिको अनुपस्थितिमा गरेको निर्णय गैरकानूनी र प्राकृतिक न्यायको सिद्धान्तको खिलाप हुने कारण तमसुकको साहूलाई बुझ्दै नबुझी भूमिसुधार अधिकारीले उक्त तमसुकको कानूनी मान्यता लोप गर्न नहुने । प्रस्तुत केशमा पनि भू.सु.अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 572वि.सं. २०२७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८ (१)–जग्गावालाले म्याद भित्रै जग्गाको लगत दाखिल गरी सकेपछि–अरुले उक्त जग्गा आफ्नो लगतमा पारी म्याद नाघे पछि लगत दाखेल गरेकोले जग्गाधनीसंग नबुझी उक्त जग्गा जफत गरेमा–प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने । म्यादै भित्र लगत द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 571वि.सं. २०२७पूर्ण इजलास

बाली

(१) बाली मुद्दाको स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने देखिएमा–जग्गातर्फ छुट्टै उजूर गरी हक कायम गरी ल्याउनु पर्ने भन्ने तर्कसंग सहमत हुन नमिल्ने । प्रस्तुत मुद्दाको हकमा स्वतन्त्ररुपले निर्णय गर्न मिल्ने नै देखिनाले ०२३।१०।२५।३ को डिभिजन बेञ्चको उपरोक्त तर्कसंग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 570वि.सं. २०२७पूर्ण इजलास

मोहीयानी हक सुरक्षित

(१) जग्गाको सँधियारसमेतले वादी मोहिया भई कमाएको भनी लेखी दिएमा–उक्त जग्गा वादीलाई बन्धकी दिई थैली तिरी उक्त बन्धकी फट्टा गरेकोसम्म नाताले निज वादीले उक्त जग्गा नकमाएको भन्न नमिल्ने । ०९ सालमा बाबुले वादीलाई बन्धकी दिई ०१२ सालमा निखनी ०१३ सालमा बाबु परलोक भई ०१…

नजिर सार पढ्नुहोस् →
नि.नं. 569वि.सं. २०२७पूर्ण इजलास

मोहीयानी हक सुरक्षित

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४ (१)–उपरोक्त ऐन प्रकाशित हुन पूर्व (२५।२६ वर्ष अगावै) देखि जग्गा कमाइआएको भन्ने दावी भएमा–उपरोक्त दफा ३४ अनुसार कबुलियत र रसिदको प्रमाण नभएकोसम्म कुराले मोहिया भई कमाएको कायम नहुने भन्न नहुने । भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३४…

नजिर सार पढ्नुहोस् →
नि.नं. 568वि.सं. २०२७पूर्ण इजलास

जग्गा

(१) आफ्नो जग्गा अरुको नाममा दर्ता हुँदा–नामसारी दाखेल दर्ता गर्नु भनी दर्तावालाले गरी दिएको मञ्जुरनामा छोडपत्र–तत्कालिन रजिष्ट्रेशनको ३ नं.अनुसार रजिष्ट्रेशन पास नभएमा–उक्त लिखत तत्काल कार्यान्वित नगरी धेरै पछि मात्र दाखेल दर्ता गरेको भन्ने प्रमाणको अभावमा–उक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 567वि.सं. २०२७पूर्ण इजलास

लिखत पास

(१) भूमिसम्बन्धी (प्रथम संशोधन) ऐन, २०२२ को उपदफा ७ (३)–जग्गा हक छाडी दिएको लिखत मान्यता नदिने व्यवस्था उक्त दफाको तात्पर्यको लागि मात्र सिमित–उक्त लिखत पास हुँदैमा उक्त दफाको तात्पर्यको लागि मान्यता नदिई छाड्ने दाताको साथमा रहे सरह मानी कारवाई गर्न केही असर न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 566वि.सं. २०२७पूर्ण इजलास

अंश

(१) रजिष्ट्रेशनको ३ नं.–मानु छुट्टिएको मिति बारे दुवै थरको मुख नमिलेमा–ऐनले तोकेको बन्देजमा रहनुपर्ने–रजिष्ट्रेशन पासको अभावमा–यो मितिमा मानु छुट्टिएको हो भनी मञ्जुर गरे पनि मान्यता दिन नसक्ने कारण फिराद परेको मिति छुट्टिएको मिति कायम हुने । कुनै खास दिनमा मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 565वि.सं. २०२७पूर्ण इजलास

जग्गा पत्ता लगाई पाउँ

(१) सर्वोच्च अदालतबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको बिषयलाई अदालतमा हक बेहकमा नालेस गर्न जानु भनी सुनाएमा उक्त निर्णय मिलेको नदेखिने । एकपटक अदालत तहमा मुद्दा परी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट अन्तिम निर्णय भई टुंगो लागी सकेको जग्गा हक बेहकतर्फ पुनः यस उज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 564वि.सं. २०२७संयुक्त इजलास

राजकाज अपराध सम्बन्धी

(१) मुलुकी ऐन, अ.बं.को २९ नं.–राजकाज अपराध तथा सजाय सम्बन्धी (संशोधन) ऐन, २०२१ को दफा १० र मुलुकी ऐन भाग १ प्रारम्भिक कथनको ४ नं. ले गरेको व्यवस्था अनुसार स्थानीय अञ्चलाधीशको कार्य सम्बन्धी अवस्था न्यायिक भएको कारण–निज अञ्चलाधीश (अञ्चलको मुख्य प्रशासक) ले प्रश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 563वि.सं. २०२७संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) गुठी संस्थानबाट अधिकारप्राप्त महन्त हुँ भन्ने भनाईलाई खण्डन गर्न नसकेमा–मठाधीशको जबाफदेहिको कुरामा निज मठाधीशले मुद्दा चलाउन पाउने । निवेदक जनकपुर अञ्चल धनुषा जिल्ला इटरहवा गाउँ पञ्चायत अन्तर्गत स्थित इटरहवा स्थान गुठी संस्था अन्तर्गतको मठ हो र निवेदक गुठी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 562वि.सं. २०२७संयुक्त इजलास

गैरकानूनी पुस्तिका बिक्री गरेको

(१) छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०१९ को दफा २७–कुनै पुस्तिका गैरकानूनी ठहर्नु भन्दा अगाडि बिक्री गर्दा उक्त बिक्रीलाई गैरकानूनी पुस्तिका बिक्री गरेको भनी निर्णय गरेमा–उक्त निर्णय मिलेको नदेखिने । तर, प्रस्तुत केशमा पुनरावेदकहरुले मिति ०२६।२।८ मा बिक्री गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 561वि.सं. २०२७पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) दुई डिभिजन बेञ्चले निर्णय गरेको वस्तुस्थिति र बिषय प्रसंग नै फरक फरक भएमा–एक बेञ्चले प्रतिपादित कानूनी सिद्धान्तमा असर पर्ने गरी अर्को बेञ्चले निर्णय भए गरेको नदेखिएमा–रुलिङ्ग नमिलेको भन्न नमिल्ने । उक्त दुवै डिभिजन बेञ्चको निर्णयलाई मध्यनजर राखी हेर्दा नि…

नजिर सार पढ्नुहोस् →