Hello Wokil | नेपालका कानून व्यवसायी तथा Law Firm हरूका लागि

Legal Research र Court Drafting मा लाग्ने समय बचत गर्नुहोस्

१०,०००+ Supreme Court Precedents (नजिर) Instant Search गर्नुहोस् र Court को आधिकारिक Format मा Firadpatra, Pratittar तथा Writ को Drafting मिनेटमै तयार गर्नुहोस्।

१०,५४९ Supreme Court Precedents (ने.का.प.) · ७४० Acts & Regulations (ऐन र नियमावली) · ३४,०५८ Legal Sections (कानूनी दफा)

✓ १००% Free Demo ✓ No Credit Card Required ✓ २ मिनेटमै सुरु

Comprehensive Legal Database

६६ वर्षका Supreme Court Najir, एउटै Search मा

१०,५४९Supreme Court Precedents (ने.का.प.)
७४०Acts & Regulations (ऐन र नियमावली)
३४,०५८Legal Sections (कानूनी दफा)
वि.सं. २०१५ देखि २०८२ सम्मसबै वर्षका ने.का.प. उपलब्धस्रोत: नेपाल कानून पत्रिका (ने.का.प.), सर्वोच्च अदालत, नेपाल राजपत्र, र आधिकारिक संहिताहरू।अङ्क app आफैँ गन्छ।
Time & Effort Savings

घण्टौँ लाग्ने Legal Research अब केही मिनेटमै

NKP का पुराना ठेली पल्टाउने र पुराना Word Files खोज्ने झन्झटबाट सधैँका लागि मुक्ति।

Traditional Method (Old Way) · घण्टौँ खेर जाने

  1. NKP का पुराना ठेली र किताब पल्टाउँदै Najir खोज्ने
  2. ऐनका पुराना दफा र Latest Amendments कहाँ छ भनी खोज्ने
  3. पुरानो Word File खोलेर नाम र मिति फेर्दै रात बिताउने

Hello Wokil (Smart System) · २ मिनेटमै Ready

  1. Case Fact लेख्नासाथ मिल्ने Precedents (नजिर) तुरुन्त अगाडि
  2. Latest Amendments सहितका Sections र Full Judgments १-Click मा
  3. अदालतको आधिकारिक Format मै रीतपूर्वक Drafting तयार
Powerful Legal Features

Najir Search, Acts & Regulations र Court Drafting सबै एकै ठाउँमा

जग्गा खिचोला (Jagga Khichola) Case को प्रत्यक्ष उदाहरणबाट हेर्नुहोस्:

Nirnaya Number थाहा छैन? Case को Fact (तथ्य) लेखे पुग्छ

नेपाल कानून पत्रिका (NKP) का Supreme Court Precedents नेपाली, English वा Romanized (जस्तै 'jagga khichola') मा खोज्नुहोस्। Fact मिलेका Precedents खोज प्रणालीले तुरुन्तै अगाडि ल्याइदिन्छ।

  • जग्गा खिचोला · ने.का.प. २०८२, अंक २, नि.नं. ११३९९
  • जग्गा खिचोला मेटाई दर्ता बदर गरी, दर्ता गरी, हक कायम गरी चलन चलाइपाऊँ · ने.का.प. २०८१, अंक १०, नि.नं. ११३५५
  • सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ · ने.का.प. २०८०, अंक ६, नि.नं. ११११५

Case बारे सोध्नुहोस् र Relevant Sections (दफा) तथा Precedents Citations सहित उत्तर पाउनुहोस्

कुनै पनि Legal Query नेपाली वा English मा सोध्नुहोस्। ऐनका Dafa र Precedents को आधिकारिक Citation सहित अदालतमा पेश गर्न मिल्ने Legal Reasoning पाउनुहोस्।

अर्काको जग्गा मिचेर घर बनाएमा कुन दफा लाग्छ?
  • मुलुकी देवानी संहिता, २०७४ अनुसार कसैले पनि अन्य व्यक्तिको सम्पत्ति खिचोला वा अतिक्रमण गर्न पाउँदैन। (दफा २७७)
  • स्वामित्ववालाको लिखित सहमति नलिई निजको जग्गामा घर बनाउन नपाइने कुरा छुट्टै दफामा छ। (दफा २७९)

७००+ Acts & Regulations का Latest Amendments १-Click मा

मुलुकी देवानी, फौजदारी संहिता लगायत नेपालका सबै Acts & Rules दफावार (Section-by-Section) पढ्नुहोस्। Latest Amendments र Original Gazette PDF समेत एकै ठाउँमा उपलब्ध छन्।

मुलुकी देवानी संहिता, २०७४, दफा २७७ · सम्पत्ति अनतिक्रम्य हुने

(१) कसैले पनि अन्य व्यक्तिको सम्पत्ति च्यापी, मिची वा कुनै तवरले खिचोला वा अतिक्रमण गर्दैन।

(२) उपदफा (१) बमोजिम कुनै काम गरी कसैले अन्य व्यक्तिको सम्पत्ति आफ्नो कब्जामा लिएमा निजले त्यस्तो सम्पत्ति खिचोला वा अतिक्रमण गरेको मानिनेछ।

हातले लेखेको तमसुक (Deed) वा मिसिलको फोटोबाट Text र English Translation तुरुन्तै

अदालतका मिसिल, तमसुक वा लिखतको फोटो अपलोड गर्नुहोस्। OCR प्रणालीले हस्तलिखित नेपाली अक्षर सजिलै पढ्छ र आवश्यक परे English Translation समेत तुरुन्त गरिदिन्छ।

277. Property not to be encroached upon: (1) No person shall press upon, overstep or in any other way encroach upon or occupy another person's property.

यहाँ देखाइएका नजिर र दफाहरू सर्वोच्च अदालतका वास्तविक प्रमाणिक अभिलेख हुन्।

Start Free Trial (खाता खोल्नुहोस्)

Court Drafting (अदालती मस्यौदा)

Firadpatra, Pratittar र Writ अदालतको आधिकारिक Format मा तुरुन्त तयार

तपाईंले छान्नुभएका Najir र Sections समेटेर अदालतको Schedule Formats (अनुसूची-१, ९, २१) मा रीतपूर्वक मस्यौदा तयार हुन्छ। घण्टौँको समय बचत हुन्छ।

Verified Legal Citations (प्रमाणित कानूनी स्रोत)

सर्वोच्च अदालतको नेपाल कानून पत्रिका (ने.का.प.) का आधिकारिक नजिर र नेपाल राजपत्रमा प्रकाशित ऐनका दफाहरू मात्र समावेश हुन्छन्।

Court-Compliant Formatting

कागजातमा नखुलेका कुरा आफैँ अनुमान नगरी कानून व्यवसायीले भर्नका लागि खाली कोष्ठक राखिन्छ।

Fact & Amount Verification

रकम, मिति र व्यक्तिको नाममा बेमेल भए रातो चिन्ह लगाएर तुरुन्तै औँल्याइदिन्छ।

Instant Word & PDF Export

अदालतको आधिकारिक मार्जिन र कानूनी रीत पुर्‍याएर तत्काल Print वा Word File मा Download गर्न मिल्छ।

Supported Drafting Formats

Civil (देवानी)

  • फिरादपत्र (अनुसूची-१)
  • प्रतिउत्तरपत्र (अनुसूची-९)
  • पुनरावेदनपत्र (अनुसूची-२१)
  • अदालती निवेदन
  • मिलापत्र

मुलुकी देवानी कार्यविधि संहिताका अनुसूचीहरू।

Writ & Criminal (रिट र फौजदारी)

  • रिट निवेदन (Writ Petition)
  • लिखित जवाफ (Written Response)
  • जाहेरी दरखास्त
  • अभियोगपत्र
  • थुनछेक बहस नोट

पुनरावलोकन र दोहोर्‍याई निवेदन समेत।

Deeds & Notices (लिखत र सूचना)

  • करारनामा (Contract)
  • तमसुक (Deed)
  • अंशबण्डाको लिखत
  • वारेसनामा (Power of Attorney)
  • कानूनी सूचना (Legal Notice)

कानूनी लिखतहरू।

How It Works (कसरी काम गर्छ)

३ वटा सजिला Steps मा Complete Control तपाईंकै हातमा

  1. १. Case Details लेख्नुहोस् वा Documents Upload गर्नुहोस्

    मुद्दाका मुख्य बुँदाहरू टाइप गर्नुहोस् वा फिराद, तमसुकको PDF/फोटो अपलोड गर्नुहोस्।

  2. २. Relevant Sections र Precedents Select गर्नुहोस्

    सान्दर्भिक NKP Najir र कानुनका दफाहरू रिभ्यु गरेर Drafting का लागि छान्नुहोस्।

  3. ३. Review गर्नुहोस् र Word/PDF मा Download गर्नुहोस्

    तयार भएको Court Draft रिभ्यु गर्नुहोस्, आफ्नो थप व्यहोरा मिलाउनुहोस् र Final Print गर्नुहोस्।

Live Demonstration

आफ्नै मुद्दामा प्रत्यक्ष हेर्नुहोस्

दफा, नजिर र मस्यौदा १० मिनेटमै चलाएर देखाउँछौँ।

  • तथ्यबाट दफा र नजिर
  • छानेका स्रोतबाट मस्यौदा
  • भूमिका र गोप्यता

Free Demo बुक गर्नुहोस्

तपाईंलाई पायक पर्ने समय रोज्नुहोस्। १००% निःशुल्क।

बुक गरेपछि

  1. समय तुरुन्तै पक्का हुन्छ।
  2. डेमोअघि फोन वा email गर्छौँ।
  3. मन परे खाता बनाउँछौँ।

आफ्नो Law Firm को Private Account सुरु गर्नुहोस्

आफ्नो विवरण भर्नुहोस् र तुरुन्तै पहुँच प्राप्त गर्नुहोस्, कुनै क्रेडिट कार्ड चाहिँदैन।

सम्पर्क र खाता बनाउन मात्र प्रयोग हुन्छ।

धन्यवाद, नाम लेखियो। हामी सम्पर्क गर्छौँ।

रातो देखिएका ठाउँ मिलाउनुहोस्।

Trust & Confidentiality (१००% सुरक्षित)

Verified Legal Sources मात्र र तपाईंको Firm को Data पूर्ण गोप्य

आधिकारिक कानूनी स्रोतहरू (Verified Precedents & Acts)

  • सबै नजिर र दफाहरू सर्वोच्च अदालतको नेपाल कानून पत्रिका (NKP) र आधिकारिक नेपाल राजपत्रबाट मात्र आउँछन्।
  • सर्वोच्च अदालतका आधिकारिक नजिर तथा कानूनका दफाहरू मात्र समावेश हुन्छन् र हरेक कुराको स्पष्ट कानूनी स्रोत र Citation खुल्छ।

Bank-Grade Confidentiality & Data Privacy

  • तपाईंको ल फर्मका कागजात र मुद्दाका विवरण अन्य कुनै पनि फर्म वा तेस्रो पक्षले हेर्न सक्दैन।
  • तपाईंको कुनै पनि Client Data पूर्णतः गोपनीय र सुरक्षित रहन्छ।
  • सबै मिसिल र कागजातहरू End-to-End Encryption द्वारा सुरक्षित रहन्छन्।

Advocate's Control & Legal Ethics

  • Hello Wokil कानून व्यवसायीको दैनिक अनुसन्धान र मस्यौदा सहज बनाउने डिजिटल प्रणाली हो र अन्तिम निर्णय सधैँ कानून व्यवसायीकै हातमा हुन्छ।
  • अदालतमा पेश गर्नुअघि मस्यौदाको अन्तिम अध्ययन तथा प्रमाणीकरण अधिवक्ता स्वयंले गर्नुपर्छ।
Frequently Asked Questions

Advocates तथा Law Firms हरूले प्रायः सोध्ने प्रश्नहरू

Free Demo मा के के देखाइन्छ?

तपाईंको आफ्नै कार्यालयमा वा Online (Google Meet/WhatsApp Video) मार्फत १०-१५ मिनेटमै वास्तविक Case Fact बाट Najir खोज्ने र Schedule Drafting गर्ने प्रक्रिया प्रत्यक्ष चलाएर देखाइन्छ। कुनै शुल्क लाग्दैन।

यसमा नेपालका कुन-कुन Laws र Precedents छन्?

सर्वोच्च अदालतका १०,०००+ NKP Najir हरू (वि.सं. २०१६ देखि हालसम्म), ७४०+ Acts & Regulations, र अदालतका Schedule Formats समावेश छन्।

हाम्रो Law Firm को Client Data र गोपनीयता कसरी सुरक्षित हुन्छ?

१००% सुरक्षित रहन्छ। एउटा Firm को Data अर्को Firm ले देख्न सक्दैन। सबै Data Encrypted छ र कुनै पनि बाहिरी प्रयोजनमा प्रयोग गरिँदैन।

Hello Wokil प्रयोग गर्न कत्तिको सजिलो छ? के कम्प्युटर धेरै जान्नुपर्छ?

एकदमै User-Friendly र सरल छ। Mobile वा Laptop मा सामान्य नेपाली वा Romanized English मा टाइप गर्न जाने पुग्छ। हाम्रो Support Team ले सुरुमा Step-by-Step सिकाइदिन्छ।

Pricing कस्तो छ र कसरी सुरु गर्ने?

Individual Lawyers र Law Firms दुवैका लागि Affordable Plans छन्। सुरुमा Free Demo लिन सक्नुहुन्छ वा Start Free Trial गरी खाता सुरु गर्न सक्नुहुन्छ।