सुरक्षा र गोप्यता
Hello Wokil मा फर्मको काम कसरी सुरक्षित रहन्छ?
Hello Wokil मा एउटा फर्मको काम अर्को फर्मले देख्दैन, र कागजको पाठ कुन बाहिरी AI सेवामा जान्छ भन्ने कुरा पहिलो upload अघि नै देखाइन्छ।
एउटा फर्मको काम अर्को फर्मले देख्छ?
देख्दैन। Hello Wokil मा हरेक फर्मको काम छुट्टै रहन्छ, र एउटा फर्मको काम अर्को फर्मले देख्न सक्दैन।
कागजको पाठ कहाँ जान्छ?
मस्यौदाका लागि राखेको कागजको पाठ बाहिरी AI सेवामा जान्छ। कुन सेवामा जान्छ, पहिलो upload अघि देखाइन्छ। पाठ नराख्ने सेटिङ फर्म Admin ले चालू गर्नुपर्छ।
स्रोत कसरी जाँचिन्छ?
दफा र नजिर संग्रहका ऐन, नियमावली र ने.का.प. बाटै आउँछन्। उद्धरण छानेको स्रोतसँग नमिले चिन्ह लाग्छ।
Hello Wokil ले के गर्दैन?
मुद्दा दर्ता गर्दैन, म्याद र हदम्याद गन्दैन। मस्यौदा सुरुको खाका हो, नजाँची अदालतमा बुझाउने कागज होइन।
प्रायः सोधिने प्रश्न
अर्को फर्मले मेरो मस्यौदा देख्न सक्छ?
सक्दैन। एउटा फर्मको काम अर्को फर्मले देख्दैन।
मेरो कागज AI सेवामा जान्छ?
मस्यौदाका लागि राखेको कागजको पाठ बाहिरी AI सेवामा जान्छ। कुन सेवामा जान्छ, पहिलो upload अघि देखाइन्छ।
आफ्नो फर्मका लागि प्रश्न छन्?
डेमो बुक गर्नुहोस्