नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 580 · वि.सं. २०२७

नि.नं. 580 — पास गरिपाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूदको अभावमा झुक्याई कागज गराएको भन्ने भनाई साँचो भन्न नमिल्ने । रु.१५० को कपाली तमसुक भई झुक्याई रु.४६०१ को राजीनामा गराएको हो भन्ने मिल्ने सबूद प्रतिवादीले गुर्जान नसकेकोले सबुदको अभावमा प्रतिवादीको उक्त भनाई साँचो मान्न मिल्दैन । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.580
मुद्दाको विषयपास गरिपाउँ भन्ने
निर्णय वर्ष / मिति2027/08/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 580
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्