नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 561 · वि.सं. २०२७

नि.नं. 561 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुई डिभिजन बेञ्चले निर्णय गरेको वस्तुस्थिति र बिषय प्रसंग नै फरक फरक भएमा–एक बेञ्चले प्रतिपादित कानूनी सिद्धान्तमा असर पर्ने गरी अर्को बेञ्चले निर्णय भए गरेको नदेखिएमा–रुलिङ्ग नमिलेको भन्न नमिल्ने । उक्त दुवै डिभिजन बेञ्चको निर्णयलाई मध्यनजर राखी हेर्दा निर्णय गरिएको वस्तुस्थिति र बिषय प्रसंग नै फरक फरक भएको पाइन्छ । ०२६।३।१।१ को डिभिजन बेञ्चले प्रतिपादित गरी राखेको कानूनी सिद्धान्तमा असर पर्ने गरी उही कुरामा ०२६।१२।२३।१ को डिभिजन बेञ्चबाट अर्को निर्णय भए गरेको देखिन आएन । तसर्थ, ०२६।१२।२३।१ को डिभिजन बेञ्चको तर्कअनुसार रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था नभएकोले यसबेञ्चबाट अरु कुरा बिचार गरी रहनु परेन। (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.561
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2027/07/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 561
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्