नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 575 · वि.सं. २०२७

नि.नं. 575 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित साहू आसामीको ८ नं.–उजुर गर्दा नाघेको म्याद थाम्ने माग नगरेमा–बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म उल्लेख भएमा–म्याद नाघी सकेको उक्त उजूरीबाट इन्साफमा तहकिकात गर्न नमिल्ने । तत्काल प्रचलित साहू आसामीको ८ नं. ऐनको हदम्याद भित्रको वादीको उजूरी नभएको र बक्स भएको हुकुम प्रमांगीमा बुझी ऐन सवाल बमोजिम गर्नु भन्नेसम्म भएको म्याद थामी पाउँ भन्ने माग र प्रमांगी नभएको समेत हुनाले धेरै वर्ष प्रतिवादीहरुको भोग तिरो चलिसकेको जग्गामा ऐनको हदम्याद समेत नाघिसकेको यस किसिमको उजूरीबाट इन्साफ तहकिकात गर्न कानूनले मिल्ने देखिएन । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.575
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2027/08/12
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 575
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्