नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 574 · वि.सं. २०२७

नि.नं. 574 — बकसपत्र पारित जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तथ्य बारेमा दुई बेन्चको दुई मत भए पनि रुलिङ्ग बाझिएको नदेखिने । प्रस्तुत मुद्दामा इन्साफ हुने भन्ने ०२२।१०।३।१ मा डिभिजन बेञ्चले फैसला गरेकोमा यो मुद्दा आफ्ना इजलास समक्ष पेश हुन आएपछि न्यायिक दृष्टिले हेर्नै पर्ने हुनाले फैसला गर्दा उक्त मुद्दा खारेज गर्ने भनी ठहर गरेपछि अघिल्लो फैसलाले कुनै सिद्धान्त कायम गर्न नसकी तथ्यबारेमासम्म लिखतमा लागेको ल्याप्चे बुझिनेहुँदा इन्साफ गर्नहुने भन्ने कारवाइ कै रुपमा फैसला गरी पठाएकोमा पछि भएको तहकिकातले सहिछाप नबुझिने भनी खारेज गरेकोले तथ्यबारेमा दुईमत भयोभन्दैमा रुलिङ्ग बाझिएको देखिदैन । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.574
मुद्दाको विषयबकसपत्र पारित जालसाजी
निर्णय वर्ष / मिति2027/09/08
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 574
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्