सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४१५ / ४४०

नि.नं. 608वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भन्सार ऐन, २०१९ को दफा १३ र दफा ३४ (४) : प्रस्तुत सद्दे विल बिजक अनुसार वा विल बिजक दाखिल नभएकोमा स्थानीय बजार भाउअनुसार निकासी वा पैठारी हुने मालको मोल निर्धारित गरी भन्सार असूल गर्नपर्ने–प्रस्तुत विल बिजक कीर्ते वा नक्कली भएमा दफा ३४ (४) अन्तर्गत सजाय गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 607वि.सं. २०२८संयुक्त इजलास

घर चलन चलाईपाउँ भन्ने

(१) सर्वोच्च अदालतको अन्तिम फैसलाबाट कसैको हकको ठहरेको (जस्तोः घर पसलको हक) सगोल भनी अरूले जिकिर लिए पनि अन्य सबूद प्रमाणको अभाव भएमा–उक्त जिकिर पुग्न नसक्ने । त्यसरी सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घर पसल सगोलको भनी देवकुमारीले जिकिर लि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 606वि.सं. २०२८संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) विध्वंसात्मक काम रोक्ने र विध्वंसकारीको दमन गर्ने ऐन, २०१८ राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ तथा कानूनको व्याख्याको सिद्धान्त : अघिल्लो र पछिल्लो ऐनको व्यवस्थाहरू परस्पर असङ्गत हुनगएमा–सो असङ्गत भएको हदसम्म अघिल्लो ऐनको व्यवस्थालाई विधिकर्ताले समाप्त गर्न ख…

नजिर सार पढ्नुहोस् →
नि.नं. 605वि.सं. २०२८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ९ : जग्गा भोग गर्नेलाई जग्गावाला–जग्गा जसको नाममा दर्ता छ निजलाई दर्तावाला छुट्ट्याएको प्रष्ट–जग्गावालाको रुपमा फाँटवारी (दफा १३ अनुसार) पेश गरे पनि वास्तविक जग्गावाला अरू देखिएमा–दफा ९ को उपदफा ४ बमोजिम कारवाई हुने र फाँटवारी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 604वि.सं. २०२८विशेष इजलास

“चेतना” साप्ताहिक पत्रिकालाई जरिवाना गरी प्रकाशनको प्रमाणपत्र रद्द गरेको सम्बन्धमा

(१) छापाखाना र प्रकाशनसम्बन्धी ऐन, २०१९ को दफा ५ (२), “जाहेर” शब्दको अर्थ : यस उपदफाअन्तर्गतको कारवाई गर्न अन्य व्यक्तिबाट जाहेरी प्राप्त हुन अनावश्यक–स्वयं आफैले थाहापाएर वा अरू व्यक्तिबाट सुनेर पनि सम्बन्धित पदाधिकारीलाई पत्र पत्रिकामा प्रकाशित अपराधिक कुराह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 603वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भूमीसम्बन्धी ऐन, २०२१ को दफा १८(१)–प्रशासकीय अधिकारीले गरेको न्यायिक निर्णय अर्धन्यायिक निर्णय हुने, उक्त निर्णय गर्दा तथ्यसँग सम्बन्धित कानून प्रयोग गरी सबुदप्रमाणको मूल्याड्ढन गरी गर्नुपर्ने–त्यस्तो नगरी टिप्पणीमा उल्लेख गरेअनुसार सदर भनी भू.सु.अधिकारीले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 602वि.सं. २०२८पूर्ण इजलास

अपहेलना गर्यो भन्ने

(१) शंका उचित तरिकाबाट व्यक्त गर्ने सबैलाई अधिकार प्राप्त–शंका व्यक्त गरेको भन्ने निहुले सम्मानित अदालतको मान मर्यादालाई कसैले कमजोर पार्न नहुने । आफूलाई मनमा लागेको शंका उचित तरिकाबाट व्यक्त गर्न सबैलाई अधिकार छ । तर शंका व्यक्त गरेको भन्ने निहुँबाट यस सम्मान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 601वि.सं. २०२८संयुक्त इजलास

अवैधानिक संघ संस्था खोले खोलाए भन्ने

(१) प्रहरीमा गरेको साबिति कागज बाहेक अभियुक्तलाई दोषी प्रमाणित गर्ने अरू खँदिलो आधारको अभावमा मुद्दा चलाएमा–शंकाको आधारमा उक्त मुद्दा चलाएको हुने । त्यो कारवाईका उठानको व्यहोरा र यी पुनरावेदकहरू सावित भएको भनेको कागजको धेरै असामन्जस्यहरू देखिन्छन्, यसबाट यो प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 600वि.सं. २०२८संयुक्त इजलास

जग्गा नाउँसारी गरीपाउँ

(१) बिर्ता उन्मूलन ऐन,२०१६ को दफा ३, दफा ४को उपदफा २ (ख) दफा ७ तथा मुलुकी ऐन अदालती बन्दोवस्तको २ नं.–विर्ता उन्मुलन भइ दर्ता हुने रैकर लगतमा गैर नेपालीले दर्ता गराउन नपाउने–जग्गाको हकदारले आफ्नो नाउँमा प्रमाणको आधारमा दर्ता गराउन पाउने । हक प्राप्त को हो भनी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 599वि.सं. २०२८संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

(१) अ.बं.१९० नं.–हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा निर्णय गर्न ६ वर्षसम्म पर्खन कर लाग्ने । अ.बं.१९० नं.ले हाजिर नभएको वा फेला नपरेको अभियुक्तको हकमा ६ वर्षसम्म पर्खन कर लगाएको छ । ६ वर्षसम्म पर्खे पनि हुने नपर्खे पनि हुने जस्तो तजविजी अधिकार दिएको दे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 598वि.सं. २०२८संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९(३)–विशेष प्रहरी विभागले कानूनबमोजिम थुनामा राख्न सक्ने समय (२४ घण्टा) भन्दा बढी समय (३ महिनासम्म) मुद्दा हेर्ने विशेष अदालतको अनुमति लिई थुनामा राखेकोमा त्यस्को जवाफदेही अनुमति दिने उक्त अदालत समेतले व्यहोर्नु पर्ने । भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 597वि.सं. २०२८संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १९ (२) र अ.बं.१२१–अनुसन्धानको समयमा यो दफा अनुसारको कसूर हो भनी किटान गर्न नसकिने कारण अनुसन्धानको लागि कसूरको प्रकृति खोली थुनुवा पुर्जी दिएमा–अ.वं.१२१ नं.बमोजिम नभएको भन्न नहुने । अनुसन्धानको अवस्थामा यो दफाबमोजिम कसूर ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 596वि.सं. २०२८पूर्ण इजलास

परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरीपाउँ

(१) भूमिसम्बन्धी नियमहरू, २०२१ को नियम ७ को उपनियम (१) –आफ्नै नाउँमा दर्ता भई आफैले कमाइआएको घरबारी जग्गालाई अरूले मोही हुँ भनी गराएको जोत दर्ता बदर गरिपाउँ भनी लगत प्रकाश भएको मितिले म्यादभित्र उजुरी गरेको देखिएमा–उक्त उजुरी यस उपनियम अन्तर्गतको भन्ने प्रष्ट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 595वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषण आदेश जारी गरीपाउँ

(१) नेपालको संविधानको धारा ७१–गैरकानूनी निर्णयबाट कसैको हकमा आघात पुगेमा–उक्त हक प्रचलनको लागि यथासक्य चाँडो निवेदन दिनुपर्ने । यदि कानूनको अधिकार क्षेत्र नाघी गैरकानूनी निर्णय गरी निवेदकको मौलिक हकमा अघात पुर्‍याएकोसमेत भए सो हक प्रचलनार्थ नेपालको संविधानको ध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 594वि.सं. २०२८पूर्ण इजलास

उखडा जग्गा

(१) अपीलपत्रमा लिखित बिगोको आधारमा मात्र कुनै मुद्दा हद माथिको भन्न नमिल्ने । निवेदक प्रतिवादीले प्रतिउत्तरपत्र फिराउँदा जग्गाको मोल रु.३०००। भन्दा माथि पर्ने भनी उल्लेख गर्न नसकी अपीलपत्रमा मात्र मोल बिगो ने.रु.३४००। भनी जिकिर लिएकोबाट हद माथिको भनी जिल्लाअदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 593वि.सं. २०२८पूर्ण इजलास

गुठी पालो

(१) शर्तनामाको अभावमा–भोज भाग दिलाई गुठीबाट हटक गराइपाउँ भन्ने दावी पुग्न नसक्ने । पालोको भोज भागसमेतको रु. ५।९० दिलाई गुठीबाट समेत हटक गराई एकलौटी दिलाई पाउँ भन्ने वादी दावीको हकमा पावोको भोज भागसमेत दिनुपर्ने र नदिएमा सो नदिनेले गुठीबाट हटक हुनु पर्नेसमेत शर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 592वि.सं. २०२८पूर्ण इजलास

अपुताली

(१) दाखेल दर्ता गराई हक छुट्टाई लिनेले नै तिरोभरो भोगचलन गरी आउनाका साथै निजकै नाममा नापी दर्ताको पुर्जीसमेत पाईसकेमा–हकछाडी दिनेको मृत्युपछि उक्त जग्गा अपुताली परेको भन्न नमिल्ने । त्यसरी ०१३ सालमै सम्मतीयाले हक छाडी सामदेव सतदेवका नाउँमा दाखेल दर्ता गराई दिई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 591वि.सं. २०२८पूर्ण इजलास

जग्गा बाली

(१) राजिनामा गरिदिने व्यक्तिको नठहर्ने गरी अन्तिमरूपमा फैसला भइरहेको देखिएमा–राजिनामा गरी लिनेको हक नपुग्ने । त्यसरी पहिले मुद्दा परी वादीहरूको दाता सु.भैरवप्रसादसमेतले हारी जयप्रसादको कि.नं. ३६८।३७२।३८३ को कायम भई जिति सके । उसै जग्गामा सो पछि उनै सु.भैरवप्रस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 590वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको ओदश जारी गरीपाउँ

(१) अधिकारको श्रोत दावीको कारण र उपस्थित गरिएको कानूनी प्रश्न समान भएको कारण विभिन्न निर्णय दिनपर्ने नदेखिएमा निवेदकहरूको संयुक्त निवेदनबाट निर्णय दिन मिल्ने । यसबाट अधिकारको श्रोत दावीको कारण र उपस्थित गरिएको कानूनी प्रश्न समान भएकोले विभिन्न निर्णय दिनुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 589वि.सं. २०२८पूर्ण इजलास

लेनदेन

(१) प्रचलित साहु आसामीको १ नं.र ३८ नं.–मालको मोल दिन बाँकी भराइपाउँ भन्ने विषय १ नं. अन्तर्गत नपर्ने–उक्त विषयमा ३८ नं.को हदम्याद २ वर्ष भित्र फिराद गर्नुपर्ने । पत्रको मिति १८।१०।१७ मा भएको यो फिरादपत्र ०२१ पौष १६।३ मा दायर भएको रहेछ । पत्रमा कर्जा लिएको भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 588वि.सं. २०२८पूर्ण इजलास

हक सफा

(१) प्रधान न्यायाधीशको आदेशसँग नबाझिने अन्तिम आदेश (पहिले प्रकाश नभएको) पछि प्रकाशमा आएमा–उक्त अन्तिम आदेशलाई नयाँ र महत्त्वपूर्ण प्रमाण भन्न नहुने । प्रधान न्यायाधीशज्यूबाट भएका आदेशानुसार गर्नु पर्दैन ऐन सवालबमोजिम गर्नु भन्ने गरी पाउँ भनी मैले दिएको निवेदनम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 587वि.सं. २०२८संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरीपाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ (संशोधन पूर्वको) दफा ५३ को उपदफा १ : कुनै कारण बिना तोकिएको तारेख भन्दा अगाडि निर्णय गरेमा–अ.बं. ५३ नं १८५ नं.विपरित हुने । उचित र न्यायसङ्गत देखिन आएमा पक्षको अनुपस्थितिमा पनि भू.सु.अ.ले निर्णय गर्न सक्ने हो । तर प्रस्तुत मुद्दामा तो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 586वि.सं. २०२८संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरीपाउँ

(१) विष्फोटक पदार्थ ऐन, २०१८ को दफा २४ र स्थानीय प्रशासन ऐन, २०२२ को दफा ५ : विष्फोटक पदार्थसम्बन्धी मुद्दा हेर्ने अधिकारक्षेत्र स्थानीय बडाहाकिमलाई हुने भई उक्त अधिकार अञ्चलाधीशले प्रयोग तथा प्रत्यायोजन गर्नसक्ने । उक्त ऐनको दफा २४ को मुद्दा हेर्ने अधिकारक्षे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 585वि.सं. २०२८पूर्ण इजलास

भ्रष्टाचार

(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २१(२) : सरकारको नोक्सान पार्‍यो भनी विभागीय सजाय दिनको लागि जाहेर गरेमा–श्री ५ को सरकारबाट स्वीकृत वा अस्वीकृत गर्ने हो वा अदलबदल पनि गर्नसक्ने हो भन्ने कुरा समावेश भएकोले–कानूनी तथ्य देखिन आई सर्वोच्च अदालतमा पुनरावेदन ला…

नजिर सार पढ्नुहोस् →