नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 607 · वि.सं. २०२८
नि.नं. 607 — घर चलन चलाईपाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सर्वोच्च अदालतको अन्तिम फैसलाबाट कसैको हकको ठहरेको (जस्तोः घर पसलको हक) सगोल भनी अरूले जिकिर लिए पनि अन्य सबूद प्रमाणको अभाव भएमा–उक्त जिकिर पुग्न नसक्ने । त्यसरी सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उमादेवीको हकको ठहरेको घर पसल सगोलको भनी देवकुमारीले जिकिर लिए पनि अन्य सबूद प्रमाण दिन नसकेकोले देवकुमारीको पुनरावेदन जिकिर पुग्दैन । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 607 |
|---|---|
| मुद्दाको विषय | घर चलन चलाईपाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2028/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 607 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
