नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 593 · वि.सं. २०२८
नि.नं. 593 — गुठी पालो
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शर्तनामाको अभावमा–भोज भाग दिलाई गुठीबाट हटक गराइपाउँ भन्ने दावी पुग्न नसक्ने । पालोको भोज भागसमेतको रु. ५।९० दिलाई गुठीबाट समेत हटक गराई एकलौटी दिलाई पाउँ भन्ने वादी दावीको हकमा पावोको भोज भागसमेत दिनुपर्ने र नदिएमा सो नदिनेले गुठीबाट हटक हुनु पर्नेसमेत शर्त राखिएको कुनै पनि लिखत सबूद वादी पक्षले पेश दाखेल गर्न नसकेकोले सो अभावमा वादी दावी कायम गर्न मिलेन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 593 |
|---|---|
| मुद्दाको विषय | गुठी पालो |
| निर्णय वर्ष / मिति | 2027/12/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२८, नि.नं. 593 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
