नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 591 · वि.सं. २०२८

नि.नं. 591 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजिनामा गरिदिने व्यक्तिको नठहर्ने गरी अन्तिमरूपमा फैसला भइरहेको देखिएमा–राजिनामा गरी लिनेको हक नपुग्ने । त्यसरी पहिले मुद्दा परी वादीहरूको दाता सु.भैरवप्रसादसमेतले हारी जयप्रसादको कि.नं. ३६८।३७२।३८३ को कायम भई जिति सके । उसै जग्गामा सो पछि उनै सु.भैरवप्रसाद समेतले गरिदिएको राजिनामाको नाताबाट वादीहरूको हक पुग्न नसक्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.591
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2027/11/21
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२८, नि.नं. 591
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्