नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 577 · वि.सं. २०२७

नि.नं. 577 — ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जाहेरी फैसलामा–साधक तहबाट उचित निकास दिनपर्ने बेञ्च (डि.वे.) ले उक्त मुद्दाको निर्णय दिनुपर्ने । तत्कालिन जिल्ला अदालत वर्तमान नारायणी अञ्चल अदालतले जाहेरी फैसला गरेकोमा साधक तहबाट सो सजायको उचित निकासा जो दिनुपर्दथ्यो सो मुद्दाको निर्णय दिने डिभिजन बेञ्चले दिनुपर्ने । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.577
मुद्दाको विषयज्यान
निर्णय वर्ष / मिति2027/09/17
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 577
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्