(१) अरु प्रमाणको अभावमा मुख सावित भए पनि अपराध गरेको हो भनी ठहर गर्न नहुने । मुखले मात्र पनि सावित भई कुनै मुद्दा चल्न नसक्ने हुनाले मुख सावित, अपराध गर्नु, यी दुवै कुरा भिन्न भिन्न हुन सक्छन् । मुख सावित हुँदैमा अपराध गरेको हो भनी ठहर गर्न अरु प्रमाण चाहिन्छ…
(१) नेपाल अधिराज्य भर पसल थापी मादक पदार्थ (जस्तोः गाँजा) खरीद बिक्री गर्न लाइसेन्स पाउँ भन्ने निवेदन गर्दा नेपाल अधिराज्य भर भन्ने कटाई एक जिल्लाको लागि मात्र लाइसेन्स दिएको भन्ने लाइसेन्समा उल्लेख नभएमा नेपाल अधिराज्य भरकै निम्त्ति उक्त लाइसेन्स दिएको प्रष्ट…
(१) प्रचलित अदालती बन्दोवस्तको १०४ नं.–प्रस्तुत प्रमाण्को कागज (जस्तोः राजीनामा) को औचित्यमा मुख्य विचार गर्न परेमा–वादीले पेश गरेका प्रतिवादीलाई र प्रतिवादीले पेश गरेका वादीलाई उक्त कागज सक्कलै देखाई सुनाई सद्दे कीर्तेमा बयान गराई तहकिकात गर्नुपर्ने । उक्त रा…
(१) तिरो कबूल गरी नतिरे जग्गा पाउँदैन भन्ने १९४२ सालको सनद र दर्तावालाबाट तिरो लिई जग्गा बुझाई दिनु भन्ने १९९२ सालको खड्गनिसाना–१९९२ सालको खड्गनिशानामा सन्धिसर्पनको लामपाटो छुचि भन्ने जग्गा दर्तावालाबाट तिरो लिई बुझाई दिनु भन्ने उल्लेख भएको कारण १९४२ सालको सनद…
(१) अरुले कुटेको स्वीकार गरेमा–सर्जमिनहरु कसैले कुटेको देखेको र कसैले सुनेको भनेमा–लासजाँच मुचुल्काबाट मर्नेको शरीरमा भए परेको देखिएको घा–खत निलडाम अरु नै कुनै किसिमबाट भएको भन्ने सबूद पुर्याउन नसकेमा–कुट्दा प्रयोगमा ल्याइएको भनेको पदार्थ फेला परेमा –कुटेकोमा…
(१) लेनदेन व्यवहारको १६ नं.–जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भएपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिमको म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने । तसर्थ, जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिम म्याद…
(१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.–कुनै कारणले (जस्तैः सच्चोस्तना देखाउनको निम्ति) बाबुले आफूलाई प्रकाश नगरेको भन्ने उल्लेख गरी बाबुको मृत्यु पछि अंशमा हक गर्न आएमा अंश पाउन नसक्ने । वादी आफैंले बाबुले प्रकाश गरी राख्नु भएको भन्न र त्यसको सबूद प्रमाण दिन नसक…
(१) आदेश बमोजिम गुज्रेको हदम्याद थामिने अवस्था नदेखिएमा–वादी कस्का छोरा हुन् भनी तहकिकात गर्न पठाउँदा अंश मुद्दापट्टि निजलाई अंश दिन नपर्ने सर्वोच्च अदालतबाट ठहराई फैसला गरेमा–निज वादीलाई अंश मार्ने नियतले अर्काको छोरा भनी बेइज्जती गरेको भन्ने वादीको नालेस खार…
(१) नेपाल बिशेष अदालत ऐन, २०१३ को दफा २ (२)–तिनजना सदस्य रहेको विशेष अदालतमा–अध्यक्ष सहित दुईजना सदस्यको उपस्थिति नभई अध्यक्ष एकजनाले मात्र कारवाई चलाएमा–उक्त कारवाईलाई अनधिकृत कारवाई भन्नु पर्ने । प्रस्तुत केशमा कानून मन्त्रालयको ०२५।८।९।१ को श्री ५ को सरकारक…
(१) ज्याल मजुरीको २ नं. र ५ नं.–२ नं.अन्तर्गत तलब दिलाई पाउँ भन्ने दावीमा ५ नं. को हदम्याद (काम कुरा भए गरेको मितिले ३५ दिन भित्र) को व्यवस्था लागू हुने । ज्याला मजुरीका २ नं.ऐन अन्तर्गत तलब दिलाई पाउँ भन्ने वादीको दावी भएकोमा हेर्दा उक्त ज्याला मजुरीको ५ नं.म…
(१) कसैले बेहकमा बिक्री गरेमा बदर भई तत्काल प्रचलित साहू आसामीको ऐन अनुसार वादीको हकमा जाने र विधवा अंशधनको ऐन अनुसार जसको हकमा थियो उसैको रहने, पछिल्लो ऐन अन्तर्गत लिखत बदर गर्ने गरेको फिरादमा–पहिलो अन्तर्गत बिक्री गरेको सम्पत्ति थामिन्छ भनी दावी र विवाद नउठा…
(१) आफु (न्यायाधीश) ले जुन आधारमा बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरेको हो, उक्त राय बदल्न पर्ने नयाँ बुँदा तथा कारण उपस्थित नभएमा–उक्त बन्दी–प्रत्यक्षीकरणको निवेदनको तथ्यसंगत पूर्णरुपेण मिल्ने अर्को बन्दी–प्रत्यक्षीकरणको रिट जारी गर्न हुने । यसमा २०२७ साल आषा…
(१) एकै प्रकारको आरोप लगाई कारवाई चलाइएका सबै निवेदकहरुको एकै प्रकारको माग भएमा–समाधान गर्नुपर्ने प्रश्नहरु एकै प्रकारको भएमा–एकै मितिमा सुनवाई भएमा भिन्ना भिन्नै मितिमा निवेदनहरु दर्ता भए पनि एउटै आदेश वा एउटै फैसला गर्न हुने । माथि उल्लेखित निवेदिका र निवेदक…
(१) प्रतिबन्धात्मक वाक्यांश र उपदफामा भेद–प्रतिबन्धात्मक वाक्यांशले मूल दफाको विपरित मूल दफाबाट केही कुरा झिक्ने वा हटाउने वा सिमित पार्ने मूल ऐन खारेज भएमा–उक्त वाक्यांश पनि खारेज हुने–उक्त वाक्यांशले नयाँ कुराको ऐन नबनाउने–तर केही कुरा भन्ने अर्थात गर्न हुने…
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७(१) र नागरिक अधिकार ऐन, २०१२ को दफा १२–वादीले सहीछाप गर्न नसकेको कारण र स.अ.नि.को नियम ४७ (१) मा उल्लेखित अन्य कुरा खुलाई अरु व्यक्तिले बन्दी–प्रत्यक्षीकरणको आदेशको माग गरेमा–उक्त निवेदन गर्दा बिधि पालन गरेकै देखिने…
(१) एक कागज भनी अर्कै कागजमा झुक्याई सही गराएको भनी वारेसले बयान गरे पनि जुन कागज भनी सही गराएको हो, सो कागज छुट्टै छ भनी प्रस्तुत भएकोलाई जसको वारिस हो उसैले स्वीकार गरेमा–झुक्याई सही गराएको भन्न नहुने । उक्त लिखित सुनाउँदा वादीको दाजु भाइ नाता पर्ने गगनबहादु…
(१) तत्काल प्रचलित मुलुकी ऐन र नयाँ मुलुकी ऐन–पुरानो र नयाँ मुलुकी ऐन दुवैबाट सजाय हुने २० साल भाद्र १ गते भन्दा अघि भए गरेको अपराधमा पुरानो मुलुकी ऐनले तोकेको सजायमा नबढ्ने गरी नयाँ मुलुकी ऐनले व्यवस्था गरेको सजाय तोक्नु पर्ने । सजायको हकमा नयाँ मुलुकी ऐन जार…
(१) साहु आसामीको ४ नं.–शिर व्यहोरामा “उल्लेखित देहायमा लेखिएबमोजिमको रीत पुर्याई लिनु दिनु पर्छ सो बमोजिमको रीत पुर्याई लिनु दिनु नगरेको सदर हुँदैन“ भन्ने भित्र दफा १।२।३।४ अनुसार रुपैयाँ लिंदा बुझाउँदा पुर्याउनु पर्ने रीतको सबै अंगहरु पर्ने । शिर व्यहोरामा…
(१) अंशबण्डाका १० नं.–छोरालाई मानु छुट्याएको देखिएमा–खाने प्रबन्ध समेत मिलाउने हुँदा मानाचामलमा माग दावी गर्ने छैन भनी छोराको कागज गराई इज्जत आमद अनुसार अरु परिबन्दबाट खान लाउन पुर्याएको नदेखिएमा–छोरा माथिको स्नेह पुरा रहेछ भन्ने नदेखिएमा–बाबुले छोरालाई अंश द…
(१) जेठी आमालाई बाबुले अगाडि घर जग्गा समेत छुट्याई बाहिर राखेको भन्ने स्वीकार गरी सकेको देखिएमा–प्रकाश नगरी बाहिर राखेकी स्वास्नी भन्ने जिकिर खम्बिर मान्न नमिल्ने । यिनै प्रतिवादी थलबहादुर टंकबहादुरको अंश मुद्दामा टंकबहादुरले दिएको प्रतिवादीमा बाबाले जेठी आमा…
(१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.–प्रकाश नगरी राखेकी स्वास्नीले लोग्ने जिउँदो छँदै अंशमा दावी गर्न पाउने । प्रकाश नगरी राखेकी स्वास्नीले भन्ने जिकिर लिएको हकमा तत्काल प्रचलित अंशबण्डाको १६ नं.मा प्रकाश नगरी राखेको जायजन्म भएकी स्वास्नीले लोग्ने मरेपछि अंशको…
(१) अरुको नाममा तत्काल दर्ता भएकोलाई मान्यता प्राप्त भइरहेमा–अरुको जग्गामा हटक गरेको ठहर्याई फैसला भइरहेको देखिएमा–राजीनामा गरी दिनेले अरुलाई राजीनामा गरी दिएको स्वीकार गरेमा–उक्त लिखतको आधारमा गरेको दर्ता बदर गर्न ऐनको म्यादभित्र उजूर दावी नगरेमा–आफूलाई अघि…