नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 560 · वि.सं. २०२७
नि.नं. 560 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अरु प्रमाणको अभावमा मुख सावित भए पनि अपराध गरेको हो भनी ठहर गर्न नहुने । मुखले मात्र पनि सावित भई कुनै मुद्दा चल्न नसक्ने हुनाले मुख सावित, अपराध गर्नु, यी दुवै कुरा भिन्न भिन्न हुन सक्छन् । मुख सावित हुँदैमा अपराध गरेको हो भनी ठहर गर्न अरु प्रमाण चाहिन्छ । यस मुद्दामा त्यस्तो कुनै प्रमाण नभएकोले यी अभियुक्तहरुले अपराध गरेको हो भनी ठहर्याउन मिल्दैन । (प्रकरण नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 560 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2027/06/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रत्नबहादुरज्यूको राय । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२७, नि.नं. 560 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
