(१) कस्तोमा करणी गरेकै प्रमाणित हुने ?–करणी भएको भनेको समयमा करणीको अभियुक्तले आफु अन्यत्र रहेको प्रमाणीत गर्न नसकेमा–निजलाई झुठ्ठा करणी गरेको दोष लगाउनु पर्ने कारणको अभाव भएमा–करणी गरेको साविती कागज प्रहरीले लेखाउँदा मौकैमा बिरोध नदर्शाइ सहीछाप गरेमा र जबरजस्…
(१) नेपाल महिला सङ्गठनको विधानको दफा १२ (घ)–प्रत्येक तहको सभापतिहरुलाई प्राप्त सम्बन्धित तह वा तल्लो तहको सदस्यलाई निलम्बन गर्ने अधिकारको प्रयोग सभापति माथि भएमा–कानूनी नहुने । नेपाल महिला सङ्गठन ऐन, २०२५ को दफा २९ ले विधान बनाउन पाउने र ऐ विधानको दफा १२ (घ) म…
(१) साविक मुलुकी ऐन, अंशबण्डाको ६ नं.–तागाधारीले विवाह गर्न हुने जातका कन्या ल्याएमा–२० को १९ खण्ड अंश पाउने व्यवस्था । साविक मुलुकी ऐन अंशबण्डाको ६ नं.मा विवाह गर्न हुने र विवाह गर्न नहुने २ किसिम राखी तागाधारी जातले विवाह गर्न हुनेमा आफु मिल्दाका कन्या ल्याए…
(१) सबूद प्रमाणको अभावमा पोलिएको भरमा मात्र कसैलाई कसूरदार ठहराउन नमिल्ने । यस्तो अवस्थामा सबूद प्रमाणको बिलकुलै अभावमा प्रहरीमा भएको कागजमा सम्म पोलावट गरेको भरले मात्र कसुर ठहराउन मिल्दैन । (प्रकरण नं. २१)
(१) विदेशमा निकासा गर्न मनाही भएको मालसामान (जस्तोः विदेशी चाँदी सिक्का) विदेशमा निकासा गर्ने उद्देश्यले लिई गएको भन्ने सबूद प्रमाणको अभावमा–उक्त माल लुकाई लगेको भन्ने आधारमा सिमाना भन्दा टाढा स्वदेश (नेपाल) भित्रै पक्राउ गरेमा–उक्त मालसामान विदेश निकासी गर्न…
(१) मधेश गोश्वारा ऐन, २०१२ को दफा २–२ खण्ड (ख) ६–साहुमहाजनको भारी चोरीमा पक्राउ गरी बजार अड्डाले बुझाउन नल्याएको निजी सम्पत्ति चोरी मुद्दा प्रमुख जिल्ला अधिकारीले छिन्न नहुने । मधेश गोश्वरा ऐनको दफा २–२ खण्ड (क) ६ बमोजिम भंसार अड्डाले बुझाउन पठाएको पनि नदेखिएक…
(१) प्रचलित दान दातव्यको ९ नं.–विधवा स्त्री पछि पोइल गए पनि निजले पास गरी दिएको फार्छेपत्र बदर नहुने भएमा–उक्त फार्छेपत्र जालसाजी भन्न नहुने । निज लतनबहादुर नाठो पुनकुमारको एकाघरको समेत नभई बीचको मानिस देखिएको र नातेदार भए पनि पछि पञ्चमाया पुनकुमार आफूहरुले खा…
(१) निजामती सेवा नियमावलीको परिच्छेद १० को दफा १ को उपदफा (५)–विभागीय प्रमुखले अधिकार प्रत्यायोजन गरेको आधारमा अड्डा प्रमुखमा नतोकिएको व्यक्तिद्वारा सरकारी नोकरीबाट हटाउन नहुने । अतः माथि उल्लेखित कारणबाट विपक्षी विभागीय प्रमुख नभई निजलाई अनुसूची (१) (ख) मा अड…
(१) पारपाचुके भएको प्रष्टरुपमा लिखतमा खुलाउन नसक्नाको साथै माइत घर गई बसेकी सगोलमै छन भन्ने “पहिले लेखेको देखिएमा पारपाचुके भएको” भन्ने भनाई जिकिर समर्थित हुन नआउने । सर्वजित लालसिरीको पारपाचुके भएकै भए त्यो कुरा प्रष्टरुपले खुलाएको हुनुपर्ने राजीनामा लिखतमा द…
(१) सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ४७ (१) को प्रतिबन्धात्मक वाक्यांश–बन्दीकोतर्फबाट अरुले दिएको निवेदनपत्रमा निज बन्दीको नामबाट दिन परिस्थिति नपरेको भन्ने उल्लेख भई कारवाई चलिसकेको परिस्थिति नपरेकोले अरुबाट निवेदन दिन लगाएको भनी अनुरोध गरेमा–उक्त निवेदन…
(१) एकै दिनमा सही गरेको छुटि पाएँ भन्ने र नजरबन्दीको आदेश सुनी पाएँ भन्ने २ प्रकारको कागजमा समय नजनाउनाका साथै वदनियतले थुनेको भन्ने आरोपको पुष्टि निवेदकले गर्न नसकेमा–छुटेको छैन लगातार थुनामा छु भन्ने निजको भनाई सम्मलाई भर लिन नमिल्ने । ०२६।७।१० को श्री ऋषिके…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५ (घ)–जग्गा भोगबन्धकीमा–मोही बोटी छुट्याई तलसिं बोटी मात्र आयस्ता खाएको भनी ऋण साधन गर्नुपर्ने । भूमिसम्बन्धी ऐन, २०२१ को दफा ४५(घ) मा थैलीको सयकडा १० भन्दा बढी आयस्ता पाउने गरी भोगबन्धकमा भोग गरेको भए सो बढी खाए जति आयस्ता सा…
(१) हकवेहकको तथ्य (प्रश्न) सम्बन्धी विबादास्पद भई बुझेको सबूद प्रमाणको आधारमा निर्णय दिनुपर्ने भएमा–रिटको अधिकार क्षेत्र भित्र नपर्ने । जग्गा नै फरक फरक परेको र जग्गा निवेदकको वा विपक्षी कस्को हो भन्ने तथ्य सम्बन्धी विवादास्पद हुँदा सबूद प्रमाण बुझिकन त्यस्को…
(१) न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८–सम्बन्ध बिच्छेद मुद्दा हदमुनिकै भई सर्वोच्च अदालतमा पुनरावेदन नलाग्ने । न्याय प्रशासन विविध व्यवस्था (संशोधन) ऐन, २०२१ को दफा ८ मा यो यो मुद्दामा अञ्चल अदालतले गरेको निर्णयउपर सर्वोच्च अदालतमा पुनरावे…
(१) पोष्टमार्टम गर्ने डाक्टरले लासबाट नदेखिएको अनुमान गरिदिएको राय अन्य सबूद प्रमाणले अन्यथा देखिन आएमा–सवै तथ्यहरूको विचार गरी मात्र यथार्थ न्याय गर्नुपर्ने न्यायकर्ताको कर्तव्य हुने । पोष्मार्टम गर्ने डाक्टरले मृतकका लासको बाहिरी भित्री अङ्ग प्रत्येङ्गमा जो…
(१) कुनै कुराको विश्वास पारी विना दाममा बकसपत्र रजिष्ट्रेशन पास गराई लिएमा–ठगीको कसूर गरेको देखिने । प्रतिउत्तरपत्रमा निज भाउजू जिवित रहेसम्म स्याहार सम्भार रेखदेख हेर विचार गर्ने कुरासम्म मैले भनेको लेखिदिएको ठिक हो भन्ने प्रष्टै लेखिएकोले वादी शम्भु देइ बाहु…
(१) तत्काल प्रचलित अदलको २१ नं.को दफा ५–नेपालका रैयत बिदेशमा गई बसेका समय जन्मेको सन्तान नेपालमा आई बसेमा–निजले नेपालभित्र जग्गा जमीन किन्न लिन हुने । उक्त ऐनमा परेको बोलीबाट निजका बाबु नेपालीको रैयत हुनु र निज नेपालमा आई बसेको हुनुपर्ने देखियो । वसिरका बाबु च…
(१) जग्गा मिच्नेको १८ नं.–बहालको निमित्त नालेस गरेको मितिले उपरोक्त ऐनबमोजिम ३ बर्ष अगाडि (दावा सो भन्दा बढी भए पनि) देखि मात्र दुबै पक्षको मुख मिले बमोजिमको बाहाल भरी पाउने । सर्वप्रथम घरको बाहाल वादी दावीबमोजिम पाउने नपाउने के हो र यदि पाउने भए के कति पाउने…
उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ
(१) भूमिसम्बन्धी ऐन, २०२१ को संशोधित दफा ४५ (घ)–भोगबन्धकीमा ऋण निश्चित गर्दा साल सालको बेग्ला बेग्लै ऋण निश्चित नगरी उक्त भोगबन्धकीमा प्राप्त गरेको आयस्ता सवै एकमुष्ट जम्मा गरी सयकडा १० भन्दा बढी ठहरिन आएको रकम साँवामा कट्टा गर्नुपर्ने । ०२५।७।९।६ मा लालमोहर स…
(१) न्यायप्रशासन ऐन, २०१६ को दफा ४ (क), उच्चअदालत नियमावली,०१६ को नियम १७–मुद्दा किनारा गर्ने उच्च अदालतका न्यायाधीशले जटिल संवैधानिक कानूनी प्रश्न समावेश भएको देखेमा–फैसला गरेकै अवस्थामा पुनरावेदनको म्याद दिने निस्सा फैसला मै गरी दिनहुने । मुद्दा किनारा हुने…
(१) अंश लिने दिनेको मञ्जुरी अनुरुप व्यवहार भइसकेपछि दिनेको शेषपछि (३०–३२ बर्ष बाद) बण्डापत्रमा आफुले सही छाप गरे पनि रजिष्ट्रेशन नभएको कारण सो बण्डापत्र प्रमाण नलाग्ने भनेमा–उक्त भनाईलाई मान्यता दिनु अव्यवहारिक हुने । त्यसतर्फ बाबुबाटै आफ्नो मात्र अंश लिई छुट्…
(१) भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २ (च) । दण्डसजायको १४ नं. “रिसवत” र “घुस” शब्दको अर्थ– भ्र.नि. ऐनमा उल्लेखित “रिसवत” र दण्डसजायको १४ नं. मा प्रयोग भएको “घुस” शब्दको एकै अर्थ हुने । दण्ड साजायको १४ नं. मा कानूनले लिन खान हुने पारिश्रमिक बाहेक अरु कुनै रकम…
(१) सार्वजनिक सुरक्षा ऐन, २०१८ को दफा ३(२)–सा.सु.नियम, २०१८ को नियम ३(१)–कसैलाई नजरबन्द राख्न परेमा–दुईप्रकारको आदेश हरू : (क) सा.सु. ऐनको ३ (२) (क) अन्तर्गतको आदेश पहिले र (ख) सा.सु.नियमको ३(१) अन्तर्गत दिइने अनुसूची बमोजिमको आदेश पछि–श्री ५ को सरकारको अधिकार…
(१) भ्र.नि.ऐन, २०१७ (संशोधन सहित)को दफा १९ (२)। अ.बं.११८ को देहाय २०–तारिखमा राख्दा भागी गई पछि मुद्दा दायर गर्दाको अवस्थामा दाखिल गराउन नसक्ने अवस्थामा जमानी माग्ने र दिन नसके थुन्ने अधिकार अदालतलाई अ.बं.११८ नं. मुताविक नहुँदा भ्र.नि.ऐन, २०१७ (संशोधन सहित)को…