नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 524 · वि.सं. २०२६
नि.नं. 524 — प्रतिषेध, परमादेश वा अन्य जुनउपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हकवेहकको तथ्य (प्रश्न) सम्बन्धी विबादास्पद भई बुझेको सबूद प्रमाणको आधारमा निर्णय दिनुपर्ने भएमा–रिटको अधिकार क्षेत्र भित्र नपर्ने । जग्गा नै फरक फरक परेको र जग्गा निवेदकको वा विपक्षी कस्को हो भन्ने तथ्य सम्बन्धी विवादास्पद हुँदा सबूद प्रमाण बुझिकन त्यस्को आधारमा निर्णय हुनुपर्ने हुनाले रिटको असाधारण अधिकार क्षेत्रभित्र नपर्ने देखिँदा प्रस्तुत रिटको निवेदन खारेज हुनेठहर्छ । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 524 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेध, परमादेश वा अन्य जुनउपयुक्त हुन्छ आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2025/12/11 |
| अदालत / इजलास | संयुक्त इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२६, नि.नं. 524 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
