नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 530 · वि.सं. २०२७

नि.नं. 530 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रचलित दान दातव्यको ९ नं.–विधवा स्त्री पछि पोइल गए पनि निजले पास गरी दिएको फार्छेपत्र बदर नहुने भएमा–उक्त फार्छेपत्र जालसाजी भन्न नहुने । निज लतनबहादुर नाठो पुनकुमारको एकाघरको समेत नभई बीचको मानिस देखिएको र नातेदार भए पनि पछि पञ्चमाया पुनकुमार आफूहरुले खान पाउने गरी अघिल्लो लोग्ने पट्टिको सम्पत्ति निज लतनबहादुरका नाउँमा फार्छे पास भए गराएको परिबन्द पुगेको नदेखिएकोले तत्काल प्रचलित दान दातव्यको ९ नं. अनुसार रीतपूर्वकको फार्छे पास भइसकेपछि पोइल गएको जाहेर भए पनि बदर नहुने हुँदा यस स्थितिमा साहू लतनबहादुर समेत मिली जालसाजी लिखत खडा गरेको भन्न मिल्ने देखिन आउँदैन । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.530
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2026/12/14
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 530
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्