नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 553 · वि.सं. २०२७

नि.नं. 553 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्काल प्रचलित अंशबण्डाको १६ नं.–कुनै कारणले (जस्तैः सच्चोस्तना देखाउनको निम्ति) बाबुले आफूलाई प्रकाश नगरेको भन्ने उल्लेख गरी बाबुको मृत्यु पछि अंशमा हक गर्न आएमा अंश पाउन नसक्ने । वादी आफैंले बाबुले प्रकाश गरी राख्नु भएको भन्न र त्यसको सबूद प्रमाण दिन नसकी आफ्नो सच्चोस्तना देखाउनका निमित्त प्रकाश गर्नुभएको थिएन भन्ने नालेसमा प्रष्ट उल्लेख गरी राखेको र प्रकाश नगरी राखेको छोराले बाबु मरेपछि मात्र अंशको हक गर्न आएमा उपरोक्त अंशबण्डाको १६ नं. ले अंश पाउन नसक्ने कानूनी व्यवस्था प्रष्ट हुँदा उपरोक्त कारणहरुबाट दावी लाग्न नसक्ने हुँदा उजूर खारेज गर्ने गरेको शुरुको सदर गरी अपील पहिलाले २०१२।३।७।३ मा छिनेको इन्साफ मनासिव छ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.553
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2027/04/16
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 553
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्