नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 554 · वि.सं. २०२७

नि.नं. 554 — हक सफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको १६ नं.–जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भएपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिमको म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने । तसर्थ, जुनसुकै मुद्दाबाट भए पनि थैली कायम भइसकेपछि निखन्ने कुरामा लेनदेन व्यवहारको १६ नं.बमोजिम म्याद ३५ दिनभित्र थैली धरौट राख्नै पर्ने सिद्धान्त कायम गर्न उपयुक्त देखिंदा प्रस्तुत मुद्दामा ०२५।१२।२६।२ को डिभिजन बेञ्चले व्यक्त गरेको रायसंग मेरो राय सहमत हुन्छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.554
मुद्दाको विषयहक सफा
निर्णय वर्ष / मिति2027/04/20
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२७, नि.नं. 554
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्