सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २०६ / ४४०

नि.नं. 6592वि.सं. २०५५पूर्ण इजलास

मिलापत्र

§ पहिले नै अरुलाई हक हस्तान्तर गरी दिएको लिखतलाई निस्कृय गराउने दुस्प्रयास गरी गरेको मिलापत्र कायम रहन नसक्ने । (प्र.नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6591वि.सं. २०५५विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(१) अन्तर्गतको आदेश वा जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउं

§ प्रस्तुत रिट निवेदनमा निवेदकले नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९२ को अभिप्राय प्रतिकुल र न्यायीक स्वतन्त्रताको लागि रहेको व्यवस्था प्रतिकुल मानव अधिकार आयोग ऐन, २०५३ को दफा ४(२)(ख) मा प्रधान न्यायाधीशलाई सिफारिश समितिको सदस्य तोकेको सार्वजनिक महत्वको व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6590वि.सं. २०५५संयुक्त इजलास

दर्ता वदर ।

§ लेनदेन व्यवहारको १० नं. मा अंश नभएका अंशियारले सगोलको अचल सम्पत्ति बेचबिखन गर्दा वा कुनै किसिमले हक छाडी दिदा ऐनले आफूखुसी गर्न पाउने अरुको मञ्जुरी लिनु नपर्नेमा बाहेक अरुमा एकाघरसंगका अंशियार सबै साक्षी बसेको वा निजहरुले मञ्जुरीको लिखत गरिदिएको भए मात्र पक्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6589वि.सं. २०५५संयुक्त इजलास

जग्गा खिचोला ।

§ कानून बमोजिम पारित लिखत बेगर घरसारको राजिनामा लिखतबाट सकैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षै सम्म आफ्नो भोग कब्जामा लिइ राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सफल भएको हुन सक्छ तर त्यस्तो भो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6588वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषण

§ जुन माना चामल मुद्दामा यि निवेदिका सो मुद्दाको वादी अन्नपूर्ण राणाको योनी तथा पाठेघर जचाइयोसे भनी माग गरिएको छ सो मुद्दामा प्रतिउत्तरपत्रमा नै प्रतिवादीले वादी अन्नपुर्ण राणाको भारत नैनिताल मुलुकमा आर.यस. तडागीसँग विवाह भएको र निजको एक दुही लक्ष्मी सिं तडागी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6587वि.सं. २०५५संयुक्त इजलास

हक कायम समेत ।

§ पुनरावेदक वादीको २०३२ सालमा नै प्रतिवालीले गराएको दर्ता वदर गराई माग्ने नालेस गर्ने हदम्याद समाप्त भइसकेकामा सो को १४ वर्ष पश्चात् अर्थात् २०४६ सालमा मालपोत कार्यालय ललितपुरमा सो जग्गा दर्ता गरी पाउँ भनी निवेदन दिई दर्ता गर्न नमिल्ने आफ्नो हक कायम गराउने सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6586वि.सं. २०५५संयुक्त इजलास

संविधानको धारा ८८(२) बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ ।

§ निवेदकहरुको साथबाट फेला परेको सवुद पर्चा पम्पलेट समेत पेश हुन गर्न सकेको नदेखिएको स्थितिमा निवेदकहरुलाई नजरबन्दमा राख्ने प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०५४।१२।२५ को आदेशलाई समर्थन गर्ने उचित र पर्याप्त आधार नदेखिदा निवेदकहरु क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6585वि.सं. २०५५संयुक्त इजलास

अंश माना चामल ।

§ सामान्यतया गर्भ रहेको ९ महिना पश्चात् बच्चाको जायजम्न हुन्छ । प्रस्तुत मुद्दामा वादीले छोरी जन्मी सकेपछि दावी लिएको ९,१० महिना अगाडिको प्रतिवादीसँग यौन सम्बन्ध रहेको कुराको एकिन मिति खुलाउन नसकेको कुरा अश्वभाविक नहुने तथा यसर एकि मित खुलाउन नसकेता पनि २०३२ स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6584वि.सं. २०५५संयुक्त इजलास

निषेधाज्ञा

§ वि.सं. २०४६ सालको जन आन्दोलन घि साविक प्राथमिक र माध्यमिक शिक्षक संघ रहेकोमा सो जन आन्दोलन पश्चात सो संघहरु कायम रहि कार्यरत रहेको भनने नदेखिएकोले ती शिक्षक संघहरुको नामको सम्पत्ति संस्था दर्ता ऐन, २०३४ को दफा १४ ले श्री ५ को सरकारको हुने देखिन्छ । श्री ५ को…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6583वि.सं. २०५५संयुक्त इजलास

अंश

§ प्रतिवादीले प्रतिउत्तर नै नफिराई म्यादै गुजारी बसेकोमा वादीले मुद्दाको तथ्य सम्बन्धमा लिएको दावामा अदालत स्वयंले प्रश्न उठाउन मनासिव माफिकको कारण वा अवस्था हुनुपर्नेमा वर्तमान मुद्दामा वादीहरुले दावी लिएको नाता मानो छुट्टिएको मिति र अंश नभएको भनने तथ्यमा वाद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6582वि.सं. २०५५संयुक्त इजलास

बकसपत्र वदर

§ फिराद पत्रमा बाबुलाई अफ्ना् हकको जग्गा बकसपत्र गरी दिने अधिकारै छैन भन्ने उल्लेख गरेको देखिदैन । अफ्ना् हक भन्दा बढि अर्थात् आधी भन्दा बढी छोराको मञ्जुर नलिई बकसपत्र गरी दिएको देखिदा लेनदेन व्यवहारको १० नं. बमोजिम वादीको हक सम्म अर्थात् आधा जग्गासम्म बकसपत्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6581वि.सं. २०५५संयुक्त इजलास

अपुताली हक कायम जग्गा खिचोला चलन ।

§ अपुतालीको महलको ८ नं. मा हकवाला वा छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरुले खान पाउने कानूनी व्यवस्था देखिन्छ । पुनरावेदक वादी मने भुतहिको भतिजा नाताको हकवाला भएको कुरामा विवाद देखिदैन । हकवाला भतिजा हुदा हुदै छोरी पट्टीको नाती प्रतिवादी उपेन्द्र राय…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6580वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ रिट निवेदक सन्धिसर्पन पर्ने नजिकको हकवाला हो होइन भन्ने सम्बन्धमा सबुद प्रमाणको आधारमा मूल्याङ्कन गरी निरुपण हुनु पर्ने विषय हो । सन्धिसर्पन पर्ने नजिकको हकवाला सम्बन्धमा निरोपण गर्न रिट क्षेत्रबाट सबुद प्रमाणको मुल्याङ्कन गरी आदेश जारी गर्न मिल्ने नदेखिदा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6579वि.सं. २०५५पूर्ण इजलास

गौचर जग्गाको दर्ता बदर ।

§ सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने गरी ठोस रुपमा सार्वजनिक देखि नआएको व्यक्तिको नाउमा नापी दर्ता भएको जग्गालाई निजी हक भोगकै जग्गा मान्नु पर्ने । (प्र.नं.२३) § विवादीत जग्गा प्रतिवादीहरुको हहकको निजी जग्गा हो भन्ने देखिन आयो । निजी हकको जग्गा कनूनले अन्यथ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6578वि.सं. २०५५

उत्प्रेषण लगायत उपयुक्त आज्ञा आदशे जारी गरी पाउँ ।

§ ऐन नियमले दिएको अधिकार प्रयोग गरी गरिएको कार्यलाई त्रुटी युक्त भनी भन्न मिल्ने अवस्था पनि देखिद आउँदैन । ऐन कानूनमा रेहेको व्यवस्थाको व्याख्या गर्दा सरल र सोझो अर्थ खुल्ने रहेछ भने त्यसलाई आत्मपरक रुपले आफ्नो हित रक्षर्थ प्रयोग हुने किसिमले भई रहेको व्यवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6577वि.सं. २०५५पूर्ण इजलास

लेनदेन ।

§ जावलाखेल डिस्टीलरीको तर्फबाट विजय कुमार शाहले शुरु जिल्ला अदालतमा फिराद दायर गरेको पाइन्छ । जावलाखेल डिस्टीलरी एक प्राइभेट कम्पनी भएको र फिराद दायर गर्ने विजय कुमार शाह स्वयं नै उक्त कम्पनीको शेयरवाला सञ्चालक भएको समेत देखिएबाट सञ्चालकले फिराद गर्न नपाउने भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6576वि.सं. २०५५संयुक्त इजलास

जग्गा हटक खिचोला चलन

§ वादीले दिएको फिराद पत्रको प्रकरण १ को (ग) मा वादीको ०४७।२।१।३ मा मात्र शुरु रुपन्देही जिल्ला अदालतमा फिरादपत्र परेको देखिन्छ । सो सम्बन्धमा प्रचलित कानूनी व्यवस्थातर्फ दृष्टिगत गरी हेर्दा मुलुकी ऐन जग्गा मिच्नेको महलको १८ नं. मा जग्गाका कुरामा थाहा पाएको मित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6575वि.सं. २०५५संयुक्त इजलास

निषेधाज्ञा

§ विद्युत प्राधिकरणले निर्धारण गरेको ३७.८४ कि.वा. विद्युत निवेदक उद्योगले उपभोग गरे वापत ०४८।६।१ सम्मको रकम स्वीकारी बुझाई सकेको देखिएको र विद्युत उपभोग गरेवापत हिसाव किताव सम्बन्धी कुरालाई लिई विद्युत प्राधिरकणबाट निर्णय गरेको कुरा निषेधाज्ञाको क्षेत्रबाट प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6574वि.सं. २०५५संयुक्त इजलास

अंश दर्ता चलान

§ वादीलाई उपरोक्त ४२ कित्ताको पैतृक सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश छुट्याई चलन चलाई दिनु पर्नेमा अन्यथा गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले केही उल्टी हुन्छ । कि.नं. ८२ को हकमा फिराद दावी नगरी पुनरावेदनमा मात्र जिकिर लिएकोमा मूल दाविमा पछि आएर दावी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6573वि.सं. २०५५संयुक्त इजलास

हक कायम निर्णय दर्ता बदर

§ वादीका पिता मदन लालले माथिल्लो तलाको जम्मे कोठाहरु र प्र. ठाकुर प्रसादले भूईतल्लाको जन्मै कोठाहरुको हक प्राप्त गर्ने गरी २०२०।३।२८ मा बण्डा पत्र भएको र हक प्राप्त गर्नेले भोग गर्न भोग कायम राख्न समेत पाउने भई फलस्वरुप विग्रदा भत्कदा मर्मत निर्माण गर्न पाउने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6572वि.सं. २०५५संयुक्त इजलास

सरकारी छाप दस्तखत कीर्ते

§ विवादित नं. ६९१२५३०५ को नागरिकता प्रमाणपत्र कीर्ते भन्ने झापा जिल्ला अदालतको फैसला उपर प्रतिवादीले पुनरावेदन नदिई चुप लागि चित्त बुझाई बसेको देखिएकोले सो नागरिकता प्रमाण पत्र कीर्ते हो भन्ने कुरामा विवाद देखिएन । कीर्ते नागरिकता आफूसंग साथ रहेकोमा सो कीर्ते…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6571वि.सं. २०५५संयुक्त इजलास

सवारी ज्यान

§ प्रतिवादी मध्येका भक्त बहादुर पल्लीलाई शुरु सुर्खेत जिल्ला अदालतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ को उपदफा (२) बमोजिम २ वर्ष कैद हुने ठहर्‍याई गरेको फैसला उपर निजले पुनरावेदन गरेको देखिँदैन । दण्ड सजायको ११ क. बमोजिम कैदको सट्टा रकम बुझाएमा कै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6570वि.सं. २०५५संयुक्त इजलास

जालसाजी

§ विवादास्पद लिखतको कानूनी अस्तित्व नै नभएको स्थितिमा प्रतिवादीले जालसाजी गरी २०४०।५।६ मा विवादित जग्गामा राजिनामा राजिष्ट्रेशन गरे गराए भनि मान्न सकिने अवस्था नदेखिँदा पुनरावेदन अदालत जनकपुरले फैसलामा लिएका आधारहरुबाट वादी दावी पुग्न नसक्ने । (प्र.नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6569वि.सं. २०५५संयुक्त इजलास

हकसफा ।

§ अदालतबाट भै आएको नक्सा मुचुल्का हेर्दा वादीको न.नं. ७ को जग्गाको उत्तरतर्फ न.नं. १ को सडक र नं. २ को कुलो देखिन्छ भने दक्षिणतर्फ पनि न.नं. ५ को कुलो र न.नं. १२ को गोरेटो बाटो देखिन्छ । वादीको जग्गाको दक्षिणतर्फ न.नं. १३ को पियान र न.नं. १६ को कुलो समेतले वाद…

नजिर सार पढ्नुहोस् →