नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6574 · वि.सं. २०५५

नि.नं. 6574 — अंश दर्ता चलान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीलाई उपरोक्त ४२ कित्ताको पैतृक सम्पत्तिबाट ४ खण्डको २ खण्ड अंश छुट्याई चलन चलाई दिनु पर्नेमा अन्यथा गरेको पुनरावेदन अदालत हेटौडाको फैसला नमिलेकोले केही उल्टी हुन्छ । कि.नं. ८२ को हकमा फिराद दावी नगरी पुनरावेदनमा मात्र जिकिर लिएकोमा मूल दाविमा पछि आएर दावी संशोधन गर्न वा थपघत गर्न नमिल्ने हुँदा सो कित्ताको हकमा सम्म दावी नपुग्ने ठहर गरेको पुरनवेदन अदालतको निर्णय मनासिव ठहर्ने । (प्र.नं. २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6574
मुद्दाको विषयअंश दर्ता चलान
निर्णय वर्ष / मिति2054/12/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6574
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्