नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6587 · वि.सं. २०५५

नि.नं. 6587 — हक कायम समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक वादीको २०३२ सालमा नै प्रतिवालीले गराएको दर्ता वदर गराई माग्ने नालेस गर्ने हदम्याद समाप्त भइसकेकामा सो को १४ वर्ष पश्चात् अर्थात् २०४६ सालमा मालपोत कार्यालय ललितपुरमा सो जग्गा दर्ता गरी पाउँ भनी निवेदन दिई दर्ता गर्न नमिल्ने आफ्नो हक कायम गराउने सम्बन्धित निकायमा नालिस गर्न जानु भनी मालपोत कार्यालयले सनाएको आधार दिई म्याद बाकी नै छ भनी आएको प्रस्तुत उजुरीबाट कारवाही हुन सक्दैन । कानूनी व्यवस्थाले हदम्याद गुज्री सकेको अवस्थामा उजुरी गर्न जानु भनी कुनै निकायले पक्षहरुलाई सुनाउँदैमा हदम्याद बाकी नै छ भन्ने परिकल्पना गर्न नमिल्ने । (प्र.नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6587
मुद्दाको विषयहक कायम समेत ।
निर्णय वर्ष / मिति2055/04/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6587
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्