सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २०७ / ४४०

नि.नं. 6568वि.सं. २०५५संयुक्त इजलास

क्षतिपूर्ति

§ क्षतिपूर्तिको रकम जुन व्यक्तिबाट पाउनुपर्ने हो सो व्यक्तिलाई विपक्षी नै नवनाई जनाउ व्यक्ति उपर उजुर परेको देखिएको स्थिति जनाउ प्रतिवादी वनाइएका विपक्षी जदुनी महतो कोइरीबाट वादी दावीमा उल्लेख भए अनुरुपको क्षतिपुर्तिको रकम दिलाउन भराउनका लागि कारवाही गर्ने हकद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6567वि.सं. २०५५संयुक्त इजलास

अंश नामसारी

§ पैतृक सम्पत्ति मृत्यु पश्चात नामसारी हुँदै गएको अवस्थामा नामसारी गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अन्य अंशियारहरुले पाउने होइन भन्नु कानून र न्याय संगत कथन भन्न नमिल्ने ।

नजिर सार पढ्नुहोस् →
नि.नं. 6566वि.सं. २०५५पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

§ दुवै नि.नं. ३०९४ र ३६१८ मा सुनुवाईको मौका नदिई पुनरावेदन तहबाट शुरुबाट भएको सजाय फरक परेकोले बदर हुनुपर्ने भन्ने निवेदन जिकिर भएकोमा शुरुवाट भएको सजाय भन्दा पुनरावेदन तहबाट घटी सजाय भएकोले उपरोक्त नजिर प्रतिपादन भई निवेदन खारेज भइरहेको देखिएकोले सो नजिर एक आ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6565वि.सं. २०५५पूर्ण इजलास

करार बमोजिम गरी पाउँ

§ करार बमोजिमको दायित्व निर्वाह नभएको अवस्थामा पक्षहरुकै मन्जुरीबाट पनि उपचार तथा व्यहोर्नुपर्ने क्षति सम्बन्धमा करार लिखत भै उल्लेख भएकाले सो लिखतको व्यहोराबाट नै वादी दावी बमोजिम २०४९।२।१३ को सो करार लिखतका आधारमा राजिनामा राजिष्ट्रेशन गराई पाउँ भन्ने वादीको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6564वि.सं. २०५५विशेष इजलास

उत्प्रेषण

§ स्वास्थ्य सेवाको गठन र सेवा शर्त सम्बन्धमा स्वास्थ्य सेवा ऐनको तर्जुमा श्री ५ को सरकारले गर्न सक्ने नै देखिन्छ । स्वास्थ्य सेवा ऐन २०५३ ले साविकमा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० अन्तर्गतका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई छुट्टै ऐन द्वारा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6563वि.सं. २०५५विशेष इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ ।

§ जग्गा प्राप्ति ऐन, २०३४ को दफा २ को खण्ड (ख) मा सर्वसाधारण जनताको हित हुने कार्य पनि सार्वजनिक कार्य भनी परिभाषा गरिएको देखिएकोले सार्वजनिक हित तथा सर्वसाधारण जनताको हित हुने कार्यको लागि श्री ५ को सरकारले कुनै व्यक्तिको सम्पत्ति (जग्गा) अधिग्रहण गर्न वा प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6562वि.सं. २०५५संयुक्त इजलास

कुतवाली मोही निस्काशन ।

§ कुलवाली भराई दिने निर्णय उपर प्रतिवादीहरुको पुनरावेदन परेकोमा पुनरावेदन अदालत जनकपुरको मोही निष्काशन समेत गरी मिति २०५१।२।१ मा फैसला भएको देखिन्छ । मोहीयानी हकबाट हटाई पाउँ भन्ने पुनरावेद जिकिर नभएको अवस्थामा प्रतिवादीहरुलाई थप दायित्व बेहोर्नु पर्ने गरी पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6561वि.सं. २०५५संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ श्रीमतीसँग ज्यान लिन इवीलाग वा मनसाय नभै भावविशेषमा परी अवस्था र परिणाम बुझ्न नसकी भवितव्यबाट मेरो हातबाट श्रीमती पार्वतीको मृत्यु हुन गएको भनी प्रतिवादी रतन सिंहले पुनरावेदन जिकिर लिएको देखिएता पनि मुलुकी ऐन ज्यान सम्बन्धीको ५ नं. विश्लेषण गरी हेर्दा आफूले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6560वि.सं. २०५५संयुक्त इजलास

अवहेलना ।

अवहेलना

§ अदालतको काम कारवाहीको सम्बन्धमा गलत सूचना प्रवाह भएमा अदालतको काम प्रति गलत धारणाको विकास भइ न्यायालयप्रतिको विश्वसनीयता हास हुने उपक्रम शुरु हुन्छ । मुद्दाको सुनुवाईको सिलसिलामा न्यायाधीशले कुनै कुरा प्रष्ट गर्नको लागि सोधिएको प्रश्नलाई अदालतको राय ठहराउनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6559वि.सं. २०५५संयुक्त इजलास

लेनदेन ।

लेनदेन

§ मुलुकी ऐन जमानी गर्नेको ६ नं. मा धन जमानी भएको अवस्थामा आसामीले तिर्न सकेन भने धन जमानी हुनेको जायजेथा रोक्का गरी पहिले आसामीको जायजात गरी नपुगेकोमा जमानीको जायजातबाट भर्ना गराउनु पर्छ भन्ने कानूनी व्यवस्था भै रहेको देखिँदा प्रथमतः आसामी स्वामीतलाल श्रेष्ठ र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6558वि.सं. २०५५संयुक्त इजलास

मोहियानी हक कायम ।

§ भूमि सम्बन्धी ऐन २०२१ ले मोहीयानीहक को प्राप्तिका सम्बन्धमा निर्दिष्ट गरेको कानूनी आधारहरुको विद्यमानका नभएको अवस्थामा जग्गा खिचोला मुद्दामा साक्षीले मोही भै जग्गा कमाई आएको छ भनी वकपत्र गरेको तथा गा.वि.स. को सिफारिश एवं सर्जमिनकै आधारमा मोहियानी हक कायम हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6557वि.सं. २०५५संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

§ शैक्षिक योग्यता र तालिम वापत कुनै कर्मचारीले सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यता वापत प्रथम श्रेणी प्राप्त गरेको छ भने १० अंक कुनै एक अतिरिक्त शैक्षिक उपाधी वापत प्रथम श्रेणीको भए ३ अंक र सेवाकालिन तालिम वापत २ अंक प्राप्त गर्न सक्ने व्यवस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6556वि.सं. २०५५संयुक्त इजलास

कुटपिट ।

कुटपिट

§ कुटपिटको २ नं. को व्यवस्था हेर्दा हात खुट्टा वा यिनैको जोर्नी भाँची फोरी फुकाली बेकम्मा पारी दिएमा अंगभंग हुने देखिन्छ । हात भाँचिएको भनेको उपरोक्त व्यक्तिहरुको र केवल देविया देवि सुडिनको हकमा मात्र पहिले जस्ता काम नलाग्ने भन्ने लेखिएको सम्मको कारणले कुटपिटक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6555वि.सं. २०५५संयुक्त इजलास

जालसाजी ।

जालसाजी

§ अंशको दावी परी सकेपछि लोग्नेको बाबुबाट अंश बुझी गरी दिएको भरपाईले कानून बमोजिम वादीहरुले प्राप्त गर्ने अंश हकमा प्रत्यक्षतः असर पर्ने गरी मिति २०४५।११।१८ को कागज बनाए बनाउन लगाएको देखिन आयो । सो भरपाई कागजबाट वादीले कानून बमोजिम प्राप्त गर्न सक्ने अंशमा हक क…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6554वि.सं. २०५५संयुक्त इजलास

कर्तव्य ज्यान ।

कर्तव्य ज्यान

§ प्रतिवादीले मृतक पक्षका अन्य मानिसहरुले आफु उपर आई लागेको अवस्था निजहरुलाई तर्साउने उद्देश्यले घटनास्थलमा रहेको ढुंगा उठाई हान्दा मृतकको सन्निमा लाग्न गै मृत्यु भएको देखिन आएकोले निज प्रतिवादीले मृतकलाई नै मार्ने उद्देश्ले ताकी हानेको नदेखिएको स्थितिमा निजला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6553वि.सं. २०५५संयुक्त इजलास

अंश दर्ता ।

अ्श दर्ता

§ प्रमाण ऐन २०३१ को दफा ६(क) ले अन्यथा प्रमाणित नभएसम्म एकाघरका अंशियार मध्ये जुनसुकै अंशियारका नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनी अदालतले अनुमान गर्नेछ भन्ने कानूनी व्यवस्था भएको देखिन्छ । प्रतिवादी तर्फबाट आफ्नो नाउँमा रहेको सम्पत्ति स्वआर्जनको निजी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6552वि.सं. २०५५पूर्ण इजलास

साझा चोक कायम गरी पाउँ ।

§ मुलुकी ऐन रजिष्ट्रेशन महलको १६ नं. मा लिखत गर्दा सो लिखत गरिदिनेले घर जग्गाको किल्ला लेखाएकोमा पछि सो किल्ला ठीक छैन भन्ने उजुर परेमा प्रमाणबाट ठहरे बमोजिम हुन्छ लिखतमा लेखिएकोले मात्र किल्ला कायम हुन सक्तैन भन्ने व्यवस्था रहेबाट चार किल्ला लेखि देखाएको भरमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6551वि.सं. २०५५संयुक्त इजलास

अदालतको अपहेलना ।

अदालतको अपहेलना

§ जनसाधारणमा अदालत वा त्यसबाट हुने न्याय प्रशासनको कार्यप्रति अविश्वास वा अनास्था हुने वा हुन सक्ने कुनै कार्य गर्नु वा अदालतको सम्मान, मर्यादा वा प्रतिष्ठामा आधात पुग्ने कुनै कार्य गर्नु अपहेलनाजनक कार्य हुन्छ । त्यस्तै गरी न्यायाधीश प्रति जनसाधारणको भावना प्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6550वि.सं. २०५५संयुक्त इजलास

वाली मोही निष्काशन ।

वाली मोही निष्काशन

§ पटक पटक वाली नबुझाई वाली लिनको लगि जग्गाधनीलार्ई झै झन्झट लगाई मुद्दा गर्नु पर्ने स्थिति श्रृजना गर्ने र कुत बुझाउने कानूनी दायित्व निर्वाह नगर्ने मोहीलार्ई निष्काशन नगरी कायमै राख्न न्याय कानून कुनै दृष्टिले पनि नमिल्ने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6549वि.सं. २०५५संयुक्त इजलास

भ्रष्ट्राचार

§ वि.प्र.अ.ले अनुसन्धान कारवाही चलाएकोमा रा.प. प्रथम श्रेणीको योजन प्रमुखको पनि सो भ्रष्ट्राचारमा संलग्नता देखिन आएको भनि वि.प्र.वि.अ.ले अ.दु.नि.आ. मा पठाएको देखिन्छ । अ.दु.नि.आ. ले अ.दु.नि.आ.को आयुक्तलार्ई छानविन अधिकृत तोकी निज छानविन अधिकृतले छानविन गरी अ.द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6547वि.सं. २०५५संयुक्त इजलास

जिउ मास्ने बेच्ने

§ शुरु फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन नगरी पुनरावेदन गर्ने म्याद समेत गुजारी बसेको अवस्थामा शुरु अदालतको फैसला उपर सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्थाको अभाव भएबाट समेत शुरु फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदक प्रतिवादी राम ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 6546वि.सं. २०५५संयुक्त इजलास

अंश नामसारी

§ प्रतिवादीले तायदाती फांटवारी दिंदा वादीलार्ई अंशियारा होईन भनेता पनि प्रतिउत्तर पत्रमा नै सो कुरा भन्न लेख्न नसकेबाट तायदातीमा अंशियारा होईन भनी उल्लेख गरेको ग्राहय हुन सक्ने देखिएन । (प्र.नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 6545वि.सं. २०५५संयुक्त इजलास

लिखत दर्ता वदर ।

लिखत दर्ता वदर

§ लिखतमा लेखेको वापतको विषय तथ्य सम्वन्धित कुरा हो । तथ्य संवन्धी विवाद शुरुमै उठेको हुनु पर्छ, किनकी विवादित तथ्यको निरोपणार्थ सवुद प्रमाण शुरु तहमा सामन्यतया हुन सक्ने । § वापत कानून विपरित वा अनैतिक उद्देस्य प्राप्तीको लागी भए मात्र त्यस्तो वापतमा गरेको राज…

नजिर सार पढ्नुहोस् →