नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6567 · वि.सं. २०५५

नि.नं. 6567 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पैतृक सम्पत्ति मृत्यु पश्चात नामसारी हुँदै गएको अवस्थामा नामसारी गर्ने व्यक्तिले त्यस्तो सम्पत्ति अन्य अंशियारहरुले पाउने होइन भन्नु कानून र न्याय संगत कथन भन्न नमिल्ने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6567
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2054/08/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहन प्रसाद शर्मा | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6567
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्