नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6562 · वि.सं. २०५५
नि.नं. 6562 — कुतवाली मोही निस्काशन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुलवाली भराई दिने निर्णय उपर प्रतिवादीहरुको पुनरावेदन परेकोमा पुनरावेदन अदालत जनकपुरको मोही निष्काशन समेत गरी मिति २०५१।२।१ मा फैसला भएको देखिन्छ । मोहीयानी हकबाट हटाई पाउँ भन्ने पुनरावेद जिकिर नभएको अवस्थामा प्रतिवादीहरुलाई थप दायित्व बेहोर्नु पर्ने गरी पुनरावेदन अदालत जनकपुरबाट भएको उक्त फैसला न्याय तथा कानूनी सिद्धान्तको विपरित भई त्रुटिपूर्ण देखिँदा उक्त फैसला उल्टी हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6562 |
|---|---|
| मुद्दाको विषय | कुतवाली मोही निस्काशन । |
| निर्णय वर्ष / मिति | 2055/01/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री टोपबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6562 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
