नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6550 · वि.सं. २०५५

नि.नं. 6550 — वाली मोही निष्काशन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पटक पटक वाली नबुझाई वाली लिनको लगि जग्गाधनीलार्ई झै झन्झट लगाई मुद्दा गर्नु पर्ने स्थिति श्रृजना गर्ने र कुत बुझाउने कानूनी दायित्व निर्वाह नगर्ने मोहीलार्ई निष्काशन नगरी कायमै राख्न न्याय कानून कुनै दृष्टिले पनि नमिल्ने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6550
मुद्दाको विषयवाली मोही निष्काशन ।
निर्णय वर्ष / मिति2055/03/32
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आर्चाय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6550
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्