नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6546 · वि.सं. २०५५

नि.नं. 6546 — अंश नामसारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले तायदाती फांटवारी दिंदा वादीलार्ई अंशियारा होईन भनेता पनि प्रतिउत्तर पत्रमा नै सो कुरा भन्न लेख्न नसकेबाट तायदातीमा अंशियारा होईन भनी उल्लेख गरेको ग्राहय हुन सक्ने देखिएन । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6546
मुद्दाको विषयअंश नामसारी
निर्णय वर्ष / मिति2055/05/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6546
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्