नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6547 · वि.सं. २०५५
नि.नं. 6547 — जिउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शुरु फैसला उपर पुनरावेदन अदालतमा पुनरावेदन नगरी पुनरावेदन गर्ने म्याद समेत गुजारी बसेको अवस्थामा शुरु अदालतको फैसला उपर सिधै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सकिने कानूनी व्यवस्थाको अभाव भएबाट समेत शुरु फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदक प्रतिवादी राम बहादुर तामाङको पुनरावेदन जिकिर अ.वं. १८० नं. बमोजिम खारेज हुने । (प्र.नं. २९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6547 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2055/02/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6547 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
