नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6568 · वि.सं. २०५५

नि.नं. 6568 — क्षतिपूर्ति

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ क्षतिपूर्तिको रकम जुन व्यक्तिबाट पाउनुपर्ने हो सो व्यक्तिलाई विपक्षी नै नवनाई जनाउ व्यक्ति उपर उजुर परेको देखिएको स्थिति जनाउ प्रतिवादी वनाइएका विपक्षी जदुनी महतो कोइरीबाट वादी दावीमा उल्लेख भए अनुरुपको क्षतिपुर्तिको रकम दिलाउन भराउनका लागि कारवाही गर्ने हकदैया रहेको मान्न मिल्ने स्थिति देखिन आएन । (प्र.नं. ११) § प्रस्तुत मुद्दामा हकदैयाको अभाव भएकोले पु.वे.अ.बाट वादी दावी खारेज गरी इन्साफ गर्नुपर्नेमा सो नगरी वादी दावी नै पुग्न नसक्ने ठहर गरी गरेको पुनरावेदन अदालत जनकपुरको मिति ०४९।४।२१।४ को फैसला केही हदसम्म मिलेको देखिन नआएको सो हदसम्म पु.बे.अ. को फैसला केही उल्टी हुने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6568
मुद्दाको विषयक्षतिपूर्ति
निर्णय वर्ष / मिति2055/03/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6568
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्