नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6558 · वि.सं. २०५५

नि.नं. 6558 — मोहियानी हक कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भूमि सम्बन्धी ऐन २०२१ ले मोहीयानीहक को प्राप्तिका सम्बन्धमा निर्दिष्ट गरेको कानूनी आधारहरुको विद्यमानका नभएको अवस्थामा जग्गा खिचोला मुद्दामा साक्षीले मोही भै जग्गा कमाई आएको छ भनी वकपत्र गरेको तथा गा.वि.स. को सिफारिश एवं सर्जमिनकै आधारमा मोहियानी हक कायम हुन सक्ने स्थिति नहुँदा मोहीहक कायम गरेको शुरु भूमिसुधार कार्यालय सिन्धुलीको निर्णय उल्टी गरी वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको इन्साफ मनासिव देखिँदा सदर हुने । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6558
मुद्दाको विषयमोहियानी हक कायम ।
निर्णय वर्ष / मिति2055/01/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6558
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्