नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6589 · वि.सं. २०५५

नि.नं. 6589 — जग्गा खिचोला ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कानून बमोजिम पारित लिखत बेगर घरसारको राजिनामा लिखतबाट सकैलाई अचल सम्पत्तिको हक स्वामित्व प्राप्त हुन नसक्ने स्पष्ट छ । कसैले कसैको अचल सम्पत्ति कुनै प्रकारले वर्षै सम्म आफ्नो भोग कब्जामा लिइ राखेको हुन सक्छ वा अर्को अर्थमा लिन सफल भएको हुन सक्छ तर त्यस्तो भोग कब्जाबाटै उसलाई स्वतः सो सम्पत्तिको पुरा हक स्वामित्व नै प्राप्त हुन्छ भन्न मिल्ने देखिदैन । कारण हक स्वामित्व र भोग दुई अन्योन्याश्रति अवस्था हो । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6589
मुद्दाको विषयजग्गा खिचोला ।
निर्णय वर्ष / मिति2054/09/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6589
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्