नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6592 · वि.सं. २०५५

नि.नं. 6592 — मिलापत्र

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पहिले नै अरुलाई हक हस्तान्तर गरी दिएको लिखतलाई निस्कृय गराउने दुस्प्रयास गरी गरेको मिलापत्र कायम रहन नसक्ने । (प्र.नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6592
मुद्दाको विषयमिलापत्र
निर्णय वर्ष / मिति2054/11/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6592
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्