नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6582 · वि.सं. २०५५
नि.नं. 6582 — बकसपत्र वदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फिराद पत्रमा बाबुलाई अफ्ना् हकको जग्गा बकसपत्र गरी दिने अधिकारै छैन भन्ने उल्लेख गरेको देखिदैन । अफ्ना् हक भन्दा बढि अर्थात् आधी भन्दा बढी छोराको मञ्जुर नलिई बकसपत्र गरी दिएको देखिदा लेनदेन व्यवहारको १० नं. बमोजिम वादीको हक सम्म अर्थात् आधा जग्गासम्म बकसपत्र हुने ठहर्याएको पुनरावेदन अदालत जनकपुरको फैसलालाई अन्यथा भन्न नमिल्ने हुदा सदर हुने । (प्र.नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6582 |
|---|---|
| मुद्दाको विषय | बकसपत्र वदर |
| निर्णय वर्ष / मिति | 2055/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6582 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
