नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6580 · वि.सं. २०५५

नि.नं. 6580 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रिट निवेदक सन्धिसर्पन पर्ने नजिकको हकवाला हो होइन भन्ने सम्बन्धमा सबुद प्रमाणको आधारमा मूल्याङ्कन गरी निरुपण हुनु पर्ने विषय हो । सन्धिसर्पन पर्ने नजिकको हकवाला सम्बन्धमा निरोपण गर्न रिट क्षेत्रबाट सबुद प्रमाणको मुल्याङ्कन गरी आदेश जारी गर्न मिल्ने नदेखिदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6580
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2054/11/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ आचार्य
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6580
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्