नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6579 · वि.सं. २०५५

नि.नं. 6579 — गौचर जग्गाको दर्ता बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने गरी ठोस रुपमा सार्वजनिक देखि नआएको व्यक्तिको नाउमा नापी दर्ता भएको जग्गालाई निजी हक भोगकै जग्गा मान्नु पर्ने । (प्र.नं.२३) § विवादीत जग्गा प्रतिवादीहरुको हहकको निजी जग्गा हो भन्ने देखिन आयो । निजी हकको जग्गा कनूनले अन्यथा नगरे सम्म व्यक्तिले आफ्नो नाममा दर्ता गर हकभोग समेतका कार्य गर्न नपाउने भन्न मिल्ने अवस्था नदेएिको । (प्र.नं.२४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6579
मुद्दाको विषयगौचर जग्गाको दर्ता बदर ।
निर्णय वर्ष / मिति2054/11/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्ण कुमार बर्मा
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6579
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्