नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6570 · वि.सं. २०५५
नि.नं. 6570 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादास्पद लिखतको कानूनी अस्तित्व नै नभएको स्थितिमा प्रतिवादीले जालसाजी गरी २०४०।५।६ मा विवादित जग्गामा राजिनामा राजिष्ट्रेशन गरे गराए भनि मान्न सकिने अवस्था नदेखिँदा पुनरावेदन अदालत जनकपुरले फैसलामा लिएका आधारहरुबाट वादी दावी पुग्न नसक्ने । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 6570 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2054/09/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०५५, नि.नं. 6570 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
