नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 6577 · वि.सं. २०५५

नि.नं. 6577 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जावलाखेल डिस्टीलरीको तर्फबाट विजय कुमार शाहले शुरु जिल्ला अदालतमा फिराद दायर गरेको पाइन्छ । जावलाखेल डिस्टीलरी एक प्राइभेट कम्पनी भएको र फिराद दायर गर्ने विजय कुमार शाह स्वयं नै उक्त कम्पनीको शेयरवाला सञ्चालक भएको समेत देखिएबाट सञ्चालकले फिराद गर्न नपाउने भन्ने कानूनी व्यवस्था रहे भएको नदेखिंदा सञ्चालकले कम्पनीको तर्फबाट फिराद गरेको कानूनसंगत छैन भन्ने निवेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.6577
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2055/01/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री उदयराज उपाध्याय | माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे
उद्धरण सन्दर्भने.का.प. २०५५, नि.नं. 6577
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्