सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४२४ / ४४०

नि.नं. 392वि.सं. २०२५पूर्ण इजलास

निखनाई पाउँ

(१) थाहा पाएको कुरा एकिन गर्दा देख्न सक्ने अवस्थाको कुरो भए उसै बखत थाहा पाएको भन्नु पर्ने । मेरो फुपु भएको हुँदा वादीले मलाई घर किन्ने कुरा गरी दिएको हो भनी प्रतिवादी लेखबाट सम्बन्ध चिनाजानका प्रतिवादी अष्टमायाले घर राजीनामा गराई लिए पछि वादीले देख्न सक्ने कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 391वि.सं. २०२४पूर्ण इजलास

: पोत दिलाई पाउँ

(१) शर्त कबुल बेगर चर्सा र विगहट्टी असुल गर्न नपाउने शर्त कबुल छैन भने जग्गा कमाउने रैतिले जग्गा धनिलाई तिर्नु बुझाउनु पर्ने कानूनी बाध्यता देखिंदैन । मुख्यतः माथिको प्रकरणमा उल्लेख भए बमोजिम ०५ साल सम्मको हकमा ०५।९।२३ को खड्गनिसाना तोक फैसला समेतबाट साविक जिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 390वि.सं. २०२४पूर्ण इजलास

आयस्ता वाली

(१) ९४ सालको तोक सदर भई छिनिएको मुद्दा मामिला आदेश प्रमांगी बेगर दोहोर्‍याई हेर्न नमिल्ने । भारदारी तेश्रो फाँटबाट ९४।४।२८।५ मा तोक बोली जाहेर गरेकोमा श्री कम्याण्डर इन–चीफबाट ९४।५।४।५ मा तोक सदर भई छिनिसकेको देखिएको सो मुद्दा अहिले यस अदालतबाट दोइर्‍याई हेर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 389वि.सं. २०२४पूर्ण इजलास

हर्जाना दिलाई पाउँ

(१) नागरिक अधिकार ऐनमा मानसिक काल्पनिक क्षति बारे उजुर गर्न पाउने हक उल्लेख नभएको । उक्त नागरिक अधिकार ऐन हेर्दा सो ऐनको कुनै दफामा पनि यस्तो मानिसक र काल्पनिक आर्थिक क्षति बारेमा उजुर गर्न पाउँने हक अधिकारमा उल्लेख गरेको नदेखिएको । (प्रकरण नं.१३) (२) नागरिक अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 388वि.सं. २०२४पूर्ण इजलास

जायजात बेहिसाव

(१) दावी नै नभएको कुरामा र पछि उठाएको वाद विवाद समेतमा अदालतले इन्साफ गर्न नमिल्ने । वादिले उजुर गर्दा जति कुरा उजुरीमा दावी लिएको छ त्यति कुरामा सम्म अदालतले इन्साफ गरि दिनु पर्ने हो । उजुरी भई दावी लिएको छैन भने दावी नै नभएको कुरामा पछि उठाएको वाद विवाद समेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 387वि.सं. २०२४पूर्ण इजलास

मोहियानी हक

(१) ऐन लागू हुनु पूर्व गरिएको दाबी कानून व्यख्या सम्बन्धी ऐन, २०१० को दफा ३ अनुसार लागू गर्न नमिल्ने । १० सालकै बालीमा प्रतिवादीहरुले खिचोला र वेदखली गरे भन्ने पहिले उजुर परी म.स.गो.बाट कारवाई चलेको मुद्दामा डिभिजन बेन्चबाट भएको ०१५।१०।२७।१ को फैसला बमोजिम पुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 386वि.सं. २०२४पूर्ण इजलास

डाका

(१) दरखास्तमा डाका भन्ने उल्लेख भएमा र रातको टायम ४ जना भन्दा बढि जवान भई हतियार लिई तर्साई धनमाल लिई गएमा डाकाकै बारदात भन्नु पर्ने । सवालको जबाफमा चोरी लगेको देहाय बमोजिम धनमाल नगदी जिन्सी हो भन्ने उल्लेख गरेको देखिन्छ । उक्त उल्लेख भए बमोजिम बयानमा कतै चोरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 385वि.सं. २०२४पूर्ण इजलास

जग्गा हक बेहक

(१) बिक्रेता माथि बिक्री पूर्व उक्त सम्पत्ति उपर स्वामित्व रहे भएको स्थापित गराउने अभिभारा निहित रहने र आफुलाई प्राप्त हक भन्दा बढी हक हस्तान्तरीत गर्न नमिल्ने । बिक्रेतामाथि बिक्री गर्नु भन्दा पहिले नौ उक्त सम्पत्ति उपर आफ्नो पूर्ण स्वामित्व थियो भन्ने कुरा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 384वि.सं. २०२४पूर्ण इजलास

जग्गा वाली लुट्पिट

(१) धेरैको हकको जग्गा भएमा सबुद वेगर एकै जनाले मात्र मोहियानिमा दिन नमिल्ने । वादिको दाता (जग्गा धनि भनेको) दुर्गादत्तको बाबु ठाकुरदत्त समेतका ५ जनाको वादि दायर भएकोबाट पाँचै जनाको जित हुन आएको देखिएको । त्यस्तो ५ जनाको हकको कुरामा विना सबुद १ जनाले मोहियानीमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 383वि.सं. २०२४पूर्ण इजलास

जालसाजी

(१) पेश गरेको रसिद सवाल बमोजिमको रित पुगेको नदेखिएमा र सवाल बमोजिम नै जिमिदारले दाखिल खारेज गरे गराएको भएमा जालसाज गरि दर्ता गरे भन्ने दावी नपुग्ने । ०१० सालमा सो जग्गा निवेदक प्रतिवादिकै नाउंमा दर्ता भई मालमा समेत दाखेल भई सकेको देखियो । ९७ साल देखि जग्गा भोग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 382वि.सं. २०२४

आयस्ता दिलाई पाउँ

(१) २००८।२७ को इश्तिहार म्याद भित्र नाउँसारी गराउनु पर्ने । (२) कस्तो चिठ्ठीलाई प्रमाणिक मान्न नहुने । ९५।५।१० को चिठ्ठीको हकमा नरध्वज कै हस्ताको हो भन्न नसकी अरु कसैलाई लेख्न लगाइ पठाएको समेत के हो यसै भन्न सक्दीन भनेको समेत देखिएको । यदि सो चिठ्ठीहरु प्रतिवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 381वि.सं. २०२४पूर्ण इजलास

लिखतपास

(१) साबिकको रजिष्ट्रेशनको ९ नं. – रित नपुगेको लिखत अड्डाबाट रित पुर्‍याई पास गरि दिन सक्ने । घरायसको लिखतमा केही कमबेसी लेखिन गई रित नपुगेकै छ भने पनि रित नपुगेकोमा पास गर्ने अड्डाबाट रित पुर्‍याई पास गरि दिन हुने समेत तत्काल प्रचलित रजिष्ट्रेशनको ९ नं. ले व्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 380वि.सं. २०२४पूर्ण इजलास

ऋण जालसाजी

(१) जालसाजीको प्रर्याप्त सबुद वादिले गुजार्न सक्नु पर्ने – सबुदको अभावमा जालसाजी भन्न नमिल्ने । साहु नरप्रताप जंगनाथ, जगतलाल, वावेलाल समेतले र व्यबहार सद्दे नै हो भनेका ति साहूहरु समेत भई नभएको ऋण देखाई जालसाज गर्नु पर्ने पत्यार लाएक कारण खुलाउन र जालसाजीको पर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 379वि.सं. २०२४पूर्ण इजलास

जग्गा वाली विगो

(१) दर्ता गराउने काम अड्डाबाट हुनेमा अड्डाको सुस्तीले दर्ता नभएमा र उक्त तिरो भरी सम्बन्धमा निवेदन परी कारवाई चलिरहेको भए जग्गामा हक उजुर गर्न नपाउँने भन्न नमिल्ने । जग्गा दर्ता गराउने काम अड्डाबाटै हुनु गराउनु पर्ने व्यवस्था गरि राखे अनुसार अड्डाको सुस्तिले द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 378वि.सं. २०२४पूर्ण इजलास

जग्गा

(१) राजिनामा गरिलिएको जग्गा – १० वर्षे घरदरमा दर्ता नसरी निजैको नाउँमा रहेको नाताले राजिनाम गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हक जान नसक्ने । बादिले पेश गरेका राजिनामा कबुलियत समेत सद्दे नै देखिने र दर्ता बाबु बालाकृष्णको नाउँमा भएको भन्ने निबेदक प्र.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 377वि.सं. २०२४संयुक्त इजलास

परमादेशको आदेश जारी गरि पाउ“

(१) रा.पं. (स्नातक) प्रतिनिधित्व ऐन, २०१९ को दफा ९ को मनसाय – दरखास्तपत्र दर्ता गर्दैको अवस्थामा सच्याउने मौका दिनु पर्छ भन्नाले समर्थक प्रस्तावक दोहोरे परे नपरेको पनि हेर्न पर्छ भन्ने मनसाय नदेखिने । ऐजन ऐनको दफा १० मा जाँचको व्यवस्था भएको । प्रस्तावक र समर्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 376वि.सं. २०२४पूर्ण इजलास

वाली भराइ मोहीबाट निस्कासित गरि पाउँ

(१) मोहिबाट निश्कासन गरि पाउँ भन्ने उजुरी दावीको हदम्याद – भूमि सम्वन्धी प्रथम संशोधन अध्यादेश, २०२२ को दफा ४, थपेको मूल ऐनको दफा २९ (क) को खण्ड (क) कुत बुझाउने म्याद नाघेको मितिले ३५ दिन वा यो दफा लागू भएको मितिले ३५ दिनभित्र जुन पछि हुन्छ सो म्याद भित्र भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 375वि.सं. २०२४पूर्ण इजलास

धर्मलोप

(१) गुठीको ४ नम्बरको देहाय १ दफा–शेष जगेडा रहने बाहेकको खान पाउँने शेष बाँकी सम्म धितो बन्धक राख्न हुन्छ भन्ने व्यवस्था भएको । कस्तोलाई शेष बाँकी खान पाउँने सरह नै भन्नु पर्ने । तत्काल प्रचलित गुठीको ४ नं.को देहाय १ दफामा शेष जगेडा रहने बाहेकको खान पाउँने, शेष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 374वि.सं. २०२४संयुक्त इजलास

विषय : परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जि जारी गरि पाउँ ।

(१) राष्ट्रिय पञ्चायत स्नातक प्रतिनिधित्व ऐन, २०१९ को दफा ६ मा “तोकेको ढांचा” बमोजिम भन्नाले आयोगले नै तोक्ने, नमूना खडा गर्ने र सो बमोजिम भन्नाले आयोगले नै तोक्ने नमूना खडा गर्ने र सो बमोजिम छफाई उम्मेद्वारहरुलाई उपलब्ध गराउनु पर्ने । तोकेको ढांचा बमोजिम भन्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 373वि.सं. २०२४पूर्ण इजलास

ज्यान

(१) बहुसंख्यक सर्जमिन मध्ये कसैले वारदातमा नै देखेको भन्ने र कसैले वारदातमा भाग्न लागेको देखें भन्ने भएमा अभियुक्तको इन्कारी जिकिर पुग्न नसक्ने । अभियूक्तहरुको इन्कारी जिकिर भए पनि मुख्य गवाह मर्ने झौलीको वेनी मंची र अरु मौंका तहकिकातका विरेसपत गडेरी समेतका धे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 372वि.सं. २०२४संयुक्त इजलास

परमादेश वा जुन उपयुक्त हुन्छ आज्ञा आदेश वा पुर्जी जारी गरि पाउँ ।

(१) भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५५ ऐन अन्तर्गत तोकिएको अदालतमा परेको मुद्दा मामिलामा भएको निर्णय अन्तिम हुने । अपिल उजुर नलाग्ने । भूमि सम्बन्धी ऐन, २०२१ को दफा ३२ को प्रयोजनका निमित्त भूमि सम्बन्धी नियम, २०२१ को दफा १२ ले इलाका अदालतलाई तोकेको । भूमि सम्बन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 371वि.सं. २०२४पूर्ण इजलास

बकसपत्र बदर

(१) साबिकको मुलुकी ऐनको दान दातब्यको १२ नम्बर – लिखत गिरिदनेको चित्त नबुझे बदर गर्न पाउँने — एउटै लिखतमा ३ जनाको सहि परि गरिदिएको बकसपत्रमा बकसपत्र दाता मध्ये २ जना मरिसकेको भए तेश्रोले आफ्नो हकसम्मको बकसपत्र बदर गराउन सक्ने सम्पूर्ण बकसपत्रको सम्पत्ती बदर गरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 370वि.सं. २०२४पूर्ण इजलास

पाल्ही भट्टि रकम

(१) ठेक्का रकम कबुल गर्नेको जायज्यथा बिक्रि बन्धकी समेंत ब्यहोराको लिखत गरि दिन नपाउँने । स्वतह रोक्का हुने भन्ने कानूनी ब्यवस्था नहुँदा ठेक्का पट्टा उठाउँन जाने म्याद पूर्व पास गरिदिएको छोडपत्र बदर हुन्छ भन्न नमिल्ने । तत्काल प्रचलित रजिष्ट्रशनको ७ नं.रजिष्ट्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 369वि.सं. २०२४पूर्ण इजलास

जग्गा जालसाजी

(१) न्याय प्रशासन ऐन, २०१६ को दफा १९ को उप दफा ४ (ख) – सर्बोच्च अदालतले अपिल गर्न विशेष अनुमति दिन सक्ने । यति भन्दा बढी बिगो भएको भन्ने निबेदनमा जिकिर भएमा संविधानको व्याख्या जस्तो जटिल कानूनी प्रश्न सामाबेश भएको भन्न नमिल्ने । न्याय प्रशासन ऐन, २०१६ को दफा १…

नजिर सार पढ्नुहोस् →