नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 384 · वि.सं. २०२४
नि.नं. 384 — जग्गा वाली लुट्पिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) धेरैको हकको जग्गा भएमा सबुद वेगर एकै जनाले मात्र मोहियानिमा दिन नमिल्ने । वादिको दाता (जग्गा धनि भनेको) दुर्गादत्तको बाबु ठाकुरदत्त समेतका ५ जनाको वादि दायर भएकोबाट पाँचै जनाको जित हुन आएको देखिएको । त्यस्तो ५ जनाको हकको कुरामा विना सबुद १ जनाले मोहियानीमा दिन नमिल्ने । सो दिएको र वादिहरुले लिएको भन्ने कुरा पनि उचित नदेखिएको । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 384 |
|---|---|
| मुद्दाको विषय | जग्गा वाली लुट्पिट |
| निर्णय वर्ष / मिति | 2024/07/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 384 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
