नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 378 · वि.सं. २०२४

नि.नं. 378 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजिनामा गरिलिएको जग्गा – १० वर्षे घरदरमा दर्ता नसरी निजैको नाउँमा रहेको नाताले राजिनाम गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हक जान नसक्ने । बादिले पेश गरेका राजिनामा कबुलियत समेत सद्दे नै देखिने र दर्ता बाबु बालाकृष्णको नाउँमा भएको भन्ने निबेदक प्र. दिल्लीप्रसादको जिकिरका हकमा पनि ठेक–कबुलियतको नाताबाट जग्गा भोग गरि आएकोमा १० बर्षे घरदरमा दर्ता नसरी निजैका नाउँमा रहेको नाताले राजिनामा गरि लिई ठेक कबुलियतमा कमाउन दिएको जग्गाको हकै जान्छ भन्न न्यायोचित नपर्ने (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.378
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2024/03/30
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्