नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 380 · वि.सं. २०२४
नि.नं. 380 — ऋण जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जालसाजीको प्रर्याप्त सबुद वादिले गुजार्न सक्नु पर्ने – सबुदको अभावमा जालसाजी भन्न नमिल्ने । साहु नरप्रताप जंगनाथ, जगतलाल, वावेलाल समेतले र व्यबहार सद्दे नै हो भनेका ति साहूहरु समेत भई नभएको ऋण देखाई जालसाज गर्नु पर्ने पत्यार लाएक कारण खुलाउन र जालसाजीको पर्याप्त सबुद पुर्याउन समेत वादिले सकेको नदेखिएको । पर्याप्त सबुद प्रमाण समेतको अभावमा जालसाजी भन्न ठहराउन मिल्ने देखिएन । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 380 |
|---|---|
| मुद्दाको विषय | ऋण जालसाजी |
| निर्णय वर्ष / मिति | 2024/05/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२४, नि.नं. 380 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
