नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 390 · वि.सं. २०२४

नि.नं. 390 — आयस्ता वाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ९४ सालको तोक सदर भई छिनिएको मुद्दा मामिला आदेश प्रमांगी बेगर दोहोर्‍याई हेर्न नमिल्ने । भारदारी तेश्रो फाँटबाट ९४।४।२८।५ मा तोक बोली जाहेर गरेकोमा श्री कम्याण्डर इन–चीफबाट ९४।५।४।५ मा तोक सदर भई छिनिसकेको देखिएको सो मुद्दा अहिले यस अदालतबाट दोइर्‍याई हेर्ने अधिकार हुने कुनै आदेश प्रमांगी भएको नदेखिएकोले अरु कुरा विचार गरि रहनु परेन । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.390
मुद्दाको विषयआयस्ता वाली
निर्णय वर्ष / मिति2024/06/10
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 390
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्