नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 391 · वि.सं. २०२४

नि.नं. 391 — : पोत दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) शर्त कबुल बेगर चर्सा र विगहट्टी असुल गर्न नपाउने शर्त कबुल छैन भने जग्गा कमाउने रैतिले जग्गा धनिलाई तिर्नु बुझाउनु पर्ने कानूनी बाध्यता देखिंदैन । मुख्यतः माथिको प्रकरणमा उल्लेख भए बमोजिम ०५ साल सम्मको हकमा ०५।९।२३ को खड्गनिसाना तोक फैसला समेतबाट साविक जिमिदारले गरिदिएको पठ्ठा बमोजिम कै शर्त कायम रहेको समेत हुनाले सो चर्सा र विगहठ्ठीको हकमा शर्त कबुल वेगर निवेदक वादिले रैतिहरुसंग असुल गरि लिन पाउँछ भन्ने कानून र न्यायसंगत नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.391
मुद्दाको विषय: पोत दिलाई पाउँ
निर्णय वर्ष / मिति2024/09/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 391
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्