सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३१५ / ४४०

नि.नं. 2996वि.सं. २०४४पूर्ण इजलास

दर्ता लिखत बदर गरी दर्ता गरिपाउँ

जालसाजी मुद्दाबाट जबसम्म लिखत बदर मुद्दालाई समेत असर पार्न प्रतिकूल निर्णय हुँदैन तबसम्म लिखत बदर मुद्दाबाट विवादित सट्टापट्टाको लिखत बदर भएको कुरालाई कायमै राखी सो आधारमा जालसाजी सम्ममा दावी नपुग्ने गरेको कुरामा पुनरावेदन नगरेकै आधारमा वादीले चित्त बुझाएको भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2995वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

न्याय माग्न आउनेले आफ्नो कुरा सबै देखाई आउनु पर्छ तथ्य लुकाई आउनेलाई अदालतले मद्दत गर्न सक्ने हुँदैन । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2994वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण

निगमको नियमावलीले खराब आचरण भएको कर्मचारीलाई सेवाबाट बर्खास्त गर्न सक्ने अधिकार शा.ने.वा.नी. लाई प्रदान गरेकै देखिने । (प्रकरण नं. १६) मिति २०३७।११।५ मा सञ्चालक समितिबाट निर्णय भएपछि सोही निर्णय बमोजिम मिति २०३७।११।९ को पत्रद्वारा जानकारी गराइएकोलाई अघिदेखि हट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2993वि.सं. २०४४पूर्ण इजलास

दर्ता बदर दर्ता

वादीका दाताका नाममा जग्गा दर्ता कायम नरही प्रतिवादीका नाउँमा नामसारी दर्ता भई सकेपछि सो प्रतिवादीका नाउँका दर्ता बदर नभई वादीले जग्गा पजनीको २(क) नं. अनुसार जहिले सुकै नामसारी गर्न मिल्ने भन्न मिल्दैन । नामसारी दर्ता कानूनले तोकेको हदम्याद भित्र उजूर गरी बदर ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2992वि.सं. २०४४पूर्ण इजलास

परमादेश मिश्रित उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

श्री ५ को सरकारले आय कर ऐन, ०३१ को दफा ४०(१) अन्तर्गत आफूलाई प्राप्त अधिकार महानिर्देशक कर विभाग वा कर अधिकृत मध्ये कुनैलाई प्रत्यायोजन गरी सुम्पन सक्ने । (प्रकरण नं. १२) जबसम्म कुनै कर दाताको सम्बन्धमा खुद आय निर्धारण गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम री…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2991वि.सं. २०४४पूर्ण इजलास

लिखत बदर

साविक जग्गाधनीले विवादित कि.नं. को जग्गा प्रतिवादीलाई फार्छे राजीनामा लिखत गरी दिँदा विवादित जग्गाको मोही भई पक्की घर बनाई बसी आएका वादीलाई मोहीमा जनाउनु पर्ने र घरको स्थानमा पक्की घर उल्लेख गरी राजीनामा लिखत गरी दिनु पर्नेमा सो नगरी मोहीमा आफैं भनी र पक्की घर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2990वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

कुनै उद्योग औद्योगिक व्यवसाय ऐन, अन्तर्गत स्थापना भई उद्योग दर्ता हुँदाका बखत प्रचलित रहेको कानूनी व्यवस्थाले अन्तःशुल्क छुट सुविधाको उपभोग गर्न पाउने अवस्था हुन्छ र कुनै कानूनी व्यवस्थाले छुट सुविधामा बन्देज लगाएको हुँदैन त्यसबेलामा नै उक्त उपदफा (१)(२)(३) बम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2989वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण परमादेश लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

कुनै उद्योग दर्ता वा स्थापना हुँदाका बखत प्रचलित ऐनद्वारा कुनै सुविधा सहुलियत संरक्षण प्राप्त गरी राखेको हुन्छ र त्यसबेला कुनै कानून सूचनाद्वारा उक्त सुविधा उपभोग गर्नबाट वञ्चित गराइएको हुँदैन भने त्यस्तो सुविधा उक्त उद्योगमा निहित भई सकेको मान्नु पर्ने हुन्छ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2988वि.सं. २०४४पूर्ण इजलास

हिसाब दिलाई पाउँ

ठेकदारसंगको विवादको टुंगो अन्तिम भुक्तानी मिति ०३८।१२।१ मा भएपछि लागेको भन्ने उल्लेख भएको र वादीको फिराद मिति ०३४।६।१९ मा दायर भई सकेकोबाट नालेश पर्दाको अवस्थासम्म करारनामा बहाल रहेको देखिने । (प्रकरण नं. १४) कमिसन Due हुँदैमा मुद्दा गर्नु पर्ने कारणको सृजना ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2987वि.सं. २०४४पूर्ण इजलास

निषेधाज्ञा

निषेधाज्ञा नागरिक अधिकार ऐन, २०१२ अन्तर्गत कुनै नागरिकको हकमा अर्को व्यक्तिद्वारा आघात पार्ने आशंकाको स्थिति भएकोमा नागरिक अधिकार ऐन, २०१२ को दफा १७ को उपदफा (२) बमोजिम हुने आशंका भएको कार्य रोकी पहिले जुन अवस्थामा जुन चिज थियो सोही अवस्थामा रहन दिन अदालतद्वार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2986वि.सं. २०४४पूर्ण इजलास

उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

शब्दको व्याख्या गर्दा सवै अवस्थामा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० प्रयोग गर्न मिल्दैन । विशेष कानूनमा भएको विशेष व्यवस्थालाई नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० ले काट्न सक्दैन । (प्रकरण नं. २२) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६(१) मा उल्लिखित छोराहरू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2985वि.सं. २०४४पूर्ण इजलास

फैसला

खिचोला मेटाई दर्ता हक कायम समेत

विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा हो भन्ने कुराको तथ्ययुक्त सबूद प्रमाण पनि कुनै देखिन नआएको हुँदा विवादित जग्गा वादीहरू २ जनाको मात्र साझा रहेछ भन्न मिलेन। (प्रकरण नं. १६) विवादित जग्गा प्रतिवादीले दर्ता गराउँदा स्ववासी भनी दर्ता गराएको छ तर निजको मात्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2984वि.सं. २०४४पूर्ण इजलास

हातहतियार खरखजाना

प्रमुख जिल्ला अधिकारीलाई शुरु कारवाही किनारा गर्न तोकेको मुद्दामा प्रमुख जिल्ला अधिकारी स्वयं कार्यालयमा उपस्थित रहे भएको अवस्थामा निमित्त प्रमुख जिल्ला अधिकारीले आफ्नो इजलास कायम गरी बयान गराउन पाउने अधिकार कुनै कानूनले प्रदान गरेको देखिन्न । (प्रकरण नं. १७)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2983वि.सं. २०४४एक न्यायाधीशको इजलास

बन्दीप्रत्यक्षीकरण

मुलुकी ऐन दण्ड सजायँको ३८ नं. मा भएको व्यवस्था अनुसार जरिवाना वापत कैद ठेक्नु पर्दा ४ वर्षमा नबढाई कैद ठेक्नु पर्ने भन्ने कानूनी व्यवस्था भएबाट जरिवाना वापत निकासी पैठारी (नियन्त्रण) ऐन, ०१३ को दफा ५(१) अनुसार १ वर्ष भन्दा बढी कैद ठेक्न नमिल्ने भन्ने जिकिर र ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2982वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ बण्डापत्रलाई प्रमाणमा लिई पाउँ भनी प्रतिउत्तर परिसकेपछि सम्बन्धित माल कार्यालय बुझी सो अंशबण्डालाई प्रमाणमा लिई निर्णय गर्नु पर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2981वि.सं. २०४४संयुक्त इजलास

घर जग्गा कर

§ आ.ब. ०२८।२९ देखि स्वीकृत आँकडा बमोजिम कर निर्धारण गर्नु भनी कर विभागको पत्र समेतको आधारमा कर कार्यालय विराटनगरलाई कर निर्धारण गर्न सक्ने अधिकार भएको नै देखिने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2980वि.सं. २०४४संयुक्त इजलास

डाँका

§ रहजनी चोरीको वारदात ४ जना भन्दा बढीले गरेको वारदातलाई चोरीको ६ नं. ले डाँकाको वारदात भन्ने व्यवस्था गरेकोबाट सोही व्यवस्था बमोजिम डाँकाको वारदात ठहर्‍याउनु पर्ने । (प्रकरण नं. २७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2979वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ।

§ कानूनी निकायले निर्णय गर्दा तजविजी अधिकार प्रयोग गर्दा पनि कानून बमोजिम निर्णय गर्नु पर्ने हुन्छ, ऐन बमोजिम निर्णय गर्दा समान व्यक्तिहरूलाई समान संरक्षण दिनु पर्ने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2978वि.सं. २०४४संयुक्त इजलास

कर्तव्य ज्यान

§ आफ्नो मानसिक सन्तुलन ठीक भई होस भएको अवस्थामा गृहस्थ जीवनको सर्वोपरी जीवन सहारा आफ्नो श्रीमतीलाई मार्न सम्मकै व्यवहार गरी घाइते पार्नुको साथै बालक छोरा माथि आघातित क्षति गरी मार्न सक्नु र आफ्नो प्राण रक्षाको मुख्य साधनको लागि राखेको अन्न पात धन पैसा र बास बस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2977वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ ढीला गरी रिट क्षेत्रमा प्रवेश गर्नु पर्नाको मनासिब माफिकको कारण रिटनिवेदनमा उल्लेख नभएबाट रिट क्षेत्रबाट रिट निवेदकलाई केही मद्दत गर्न नसकिने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2976वि.सं. २०४४संयुक्त इजलास

उत्प्रेषण

§ कुनै पनि न्यायिक तथा अर्ध न्यायिक निकायले आफूले निर्णय गर्दा वादी प्रतिवादीबाट पेश हुन आएको सबूद प्रमाणहरूको मूल्यांकन गरी निर्णय आधारहरू खुलाउनु पर्दछ । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2975वि.सं. २०४४संयुक्त इजलास

आदेश

उत्प्रेषण

§ भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु भन्दा अगावै कुनै जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्की घर बनाएको रहेछ भने सो घरवारीको जग्गा बिक्री गर्न वा अन्य कुने प्रकारले हक छाडी दिन सक्ने । (प्रकरण नं. २१) § निवेदकले भू.सु.का. मा गरेको कागजमा पसलको छाना भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2974वि.सं. २०४४संयुक्त इजलास

आदेश

उत्प्रेषण

§ भूमिसम्बन्धी ऐन, २०२१ प्रारम्भ हुनु भन्दा अगावै कुनै जग्गावालाको स्वीकृति लिई वा परापूर्व देखि पक्कि घर बनाएको रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छाडी दिन सक्ने । (प्रकरण नं. १८) § निवेदकले भू.सु.का.मा गरेको कागजमा परालको छाना भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2973वि.सं. २०४४संयुक्त इजलास

फैसला

कर्तव्य ज्यान

§ अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं. को १३, १४, १७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन नआउने । (प्रकरण नं. ३२) § कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै मृत्यु…

नजिर सार पढ्नुहोस् →