नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2995 · वि.सं. २०४४
नि.नं. 2995 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्याय माग्न आउनेले आफ्नो कुरा सबै देखाई आउनु पर्छ तथ्य लुकाई आउनेलाई अदालतले मद्दत गर्न सक्ने हुँदैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2995 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2043/11/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिहंको राय : |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2995 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
