नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2991 · वि.सं. २०४४
नि.नं. 2991 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
साविक जग्गाधनीले विवादित कि.नं. को जग्गा प्रतिवादीलाई फार्छे राजीनामा लिखत गरी दिँदा विवादित जग्गाको मोही भई पक्की घर बनाई बसी आएका वादीलाई मोहीमा जनाउनु पर्ने र घरको स्थानमा पक्की घर उल्लेख गरी राजीनामा लिखत गरी दिनु पर्नेमा सो नगरी मोहीमा आफैं भनी र पक्की घरको सट्टा कच्ची घर उल्लेख गरेको कानून विपरीत देखिने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2991 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2043/12/03 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलस |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४४, नि.नं. 2991 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
