नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2977 · वि.सं. २०४४

नि.नं. 2977 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ढीला गरी रिट क्षेत्रमा प्रवेश गर्नु पर्नाको मनासिब माफिकको कारण रिटनिवेदनमा उल्लेख नभएबाट रिट क्षेत्रबाट रिट निवेदकलाई केही मद्दत गर्न नसकिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2977
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/10/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2977
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्