नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2973 · वि.सं. २०४४

नि.नं. 2973 — फैसला

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अनुमानकै भरमा वादी दावी बमोजिम ज्या.सं. को १३, १४, १७ नं. बमोजिम सजायँ गर्न मिल्ने अवस्था विद्यमान देखिन नआउने । (प्रकरण नं. ३२) § कसले प्रहार गरेको गोलीबाट मृत्यु भएको हो भन्ने कुरा प्रमाणित हुन नआएको र दुवै पक्षले लापरवाहीसंग गोली चलाएको कारणबाट नै मृत्यु भएको कुरा मान्नु पर्ने अवस्था देखिन आएकोले प.क्षे.अ.ले भवितव्यमा ज्यानसम्बन्धी महलको ६(२) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब नै देखिने । (प्रकरण नं. ३२) § मुख्य ज्यानमारा भनी प्रहरी प्रतिवेदनमा अभियोग लगाइएको व्यक्तिलाई नै भवितव्यमा सजायँ गर्ने भएपछि १७(१) को दावी प्र.लाई लगाउन सकिने अवस्था नै विद्यमान हुँदा र प्र. आफैं गोलीको प्रहारबाट घाइते समेत भएको मिसिल संलग्न कागजबाट देखिएको हुँदा निजलाई भवितव्यमा सजायँ गर्नु न्यायसंगत नहुने हुँदा निजले अभियोगबाट सफाई पाउने । (प्रकरण नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2973
मुद्दाको विषयफैसला
निर्णय वर्ष / मिति2043/10/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2973
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्