नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2980 · वि.सं. २०४४

नि.नं. 2980 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ रहजनी चोरीको वारदात ४ जना भन्दा बढीले गरेको वारदातलाई चोरीको ६ नं. ले डाँकाको वारदात भन्ने व्यवस्था गरेकोबाट सोही व्यवस्था बमोजिम डाँकाको वारदात ठहर्‍याउनु पर्ने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2980
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2043/10/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2980
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्