नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2976 · वि.सं. २०४४

नि.नं. 2976 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै पनि न्यायिक तथा अर्ध न्यायिक निकायले आफूले निर्णय गर्दा वादी प्रतिवादीबाट पेश हुन आएको सबूद प्रमाणहरूको मूल्यांकन गरी निर्णय आधारहरू खुलाउनु पर्दछ । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.2976
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2043/10/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४४, नि.नं. 2976
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्